उनीहरूसँग अवैध हतियार रहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय स्याङजाबाट खटिएको प्रहरीले उनीहरूको घर तलासी गर्दा थमनको घरबाट १ थान एकनाले भरुवा बन्दुक, १ थान भरूवा बन्दुकको नाल ब्यारलको भाग, १४५ ग्राम बारुद, ११ वटा टिनको स–साना पाता, ५ थान केप, १५६ वटा स–साना काचो सिसा र सुजनको घरबाट १ थान एकनाले भरुवा बन्दुक फेला पारी पक्राउ गरेको हो। 

उनीहरूमाथि हातहतियार तथा खरखजनासम्बन्धी कसुरमा बुधबार जिल्ला अदालत स्याङजाबाट २५ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलाय स्याङजाले जनाएको छ।

" /> उनीहरूसँग अवैध हतियार रहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय स्याङजाबाट खटिएको प्रहरीले उनीहरूको घर तलासी गर्दा थमनको घरबाट १ थान एकनाले भरुवा बन्दुक, १ थान भरूवा बन्दुकको नाल ब्यारलको भाग, १४५ ग्राम बारुद, ११ वटा टिनको स–साना पाता, ५ थान केप, १५६ वटा स–साना काचो सिसा र सुजनको घरबाट १ थान एकनाले भरुवा बन्दुक फेला पारी पक्राउ गरेको हो। 

उनीहरूमाथि हातहतियार तथा खरखजनासम्बन्धी कसुरमा बुधबार जिल्ला अदालत स्याङजाबाट २५ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलाय स्याङजाले जनाएको छ।

"> विभिन्न हातहतियारसहित दुई पक्राउ: Dekhapadhi पुतलीबजारका ६६ वर्षीय थमन गुरूङ र सोही नगरपालिकाका २० वर्षीय सुजन गुरुङलाई विभिन्न हतियारसहित प्रहरीले पक्राउ गरेको छ।
  • उनीहरूमाथि हातहतियार तथा खरखजनासम्बन्धी कसुरमा जिल्ला अदालत स्याङजाबाट २५ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको छ।
  • ">
    विभिन्न हातहतियारसहित दुई पक्राउ <p>स्याङजा। पुतलीबजार नगरपालिका&ndash;६ काउले सिमलबोट बस्ने ६६ वर्षीय थमन गुरूङ र सोही नगरपालिका&ndash;६ काउले किराखोर बस्ने २० वर्षीय सुजन गुरुङलाई विभिन्न हतियारसहित मङ्गलबार प्रहरीले पक्राउ गरेको छ।</p> <p style="text-align: justify;">उनीहरूसँग अवैध हतियार रहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय स्याङजाबाट खटिएको प्रहरीले उनीहरूको घर तलासी गर्दा थमनको घरबाट १ थान एकनाले भरुवा बन्दुक, १ थान भरूवा बन्दुकको नाल ब्यारलको भाग, १४५ ग्राम बारुद, ११ वटा टिनको स&ndash;साना पाता, ५ थान केप, १५६ वटा स&ndash;साना काचो सिसा र सुजनको घरबाट १ थान एकनाले भरुवा बन्दुक फेला पारी पक्राउ गरेको हो।&nbsp;</p> <p style="text-align: justify;">उनीहरूमाथि हातहतियार तथा खरखजनासम्बन्धी कसुरमा बुधबार जिल्ला अदालत स्याङजाबाट २५ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलाय स्याङजाले जनाएको छ।</p>
    प्रतिक्रिया दिनुहोस्