रौतहट। दुर्गाभगवती गाउँपालिका–४ छतौनाटोल बस्ने १७ वर्षीया रोबिना मन्सुरीको हत्या गरेको आरोपमा सोही ठाउँ बस्ने ३३ वर्षीय फुल महम्मदलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ। 

सोही ठाउँ बस्ने १९ वर्षीय युवकसँग रोबिनाको प्रेमसम्बन्धको विषयलाई लिएर महम्मदसमेत ४ जनाले रोबिनाको हत्या गरेको प्रहरीले जनाएको छ। हत्या गरेपछि उनीहरूले शव सोही ठाउँ बस्ने जनरल कवाडीको घरमा ल्याई राखेका थिए।

हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय रौतहट र ईलाका प्रहरी कार्यालय गंगापिपराबाट खटिएको प्रहरीले महम्मदलाई पक्राउ गरेको हो। 

घटनामा संलग्न रहेका सोही ठाउँ बस्ने ४३ वर्षीय लाल महम्मद, ५० वर्षीय नसरुदिन मन्सुरी र उनकै श्रीमती ४३ वर्षीया सहनाज मन्सुरी हाल फरार रहेकोले प्रहरीले खोजी गरिरहेको छ।

" /> रौतहट। दुर्गाभगवती गाउँपालिका–४ छतौनाटोल बस्ने १७ वर्षीया रोबिना मन्सुरीको हत्या गरेको आरोपमा सोही ठाउँ बस्ने ३३ वर्षीय फुल महम्मदलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ। 

सोही ठाउँ बस्ने १९ वर्षीय युवकसँग रोबिनाको प्रेमसम्बन्धको विषयलाई लिएर महम्मदसमेत ४ जनाले रोबिनाको हत्या गरेको प्रहरीले जनाएको छ। हत्या गरेपछि उनीहरूले शव सोही ठाउँ बस्ने जनरल कवाडीको घरमा ल्याई राखेका थिए।

हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय रौतहट र ईलाका प्रहरी कार्यालय गंगापिपराबाट खटिएको प्रहरीले महम्मदलाई पक्राउ गरेको हो। 

घटनामा संलग्न रहेका सोही ठाउँ बस्ने ४३ वर्षीय लाल महम्मद, ५० वर्षीय नसरुदिन मन्सुरी र उनकै श्रीमती ४३ वर्षीया सहनाज मन्सुरी हाल फरार रहेकोले प्रहरीले खोजी गरिरहेको छ।

"> प्रेम सम्बन्धलाई लिएर १७ वर्षीय किशोरीको हत्या, चार आरोपितमध्ये एक पक्राउ: Dekhapadhi दुर्गाभगवती गाउँपालिका बस्ने १७ वर्षीया रोबिना मन्सुरीको हत्या गरेको आरोपमा ३३ वर्षीय फुल महम्मदलाई प्रहरीले पक्राउ गरेको छ। 
  • सोही ठाउँका १९ वर्षीय युवकसँग रोबिनाको प्रेमसम्बन्धको विषयलाई लिएर महम्मदसमेत ४ जनाले रोबिनाको हत्या गरेका थिए।
  • हाल अन्य अभियुक्त फरार रहेकोले प्रहरीले खोजी गरिरहेको छ।
  • ">
    प्रेम सम्बन्धलाई लिएर १७ वर्षीय किशोरीको हत्या, चार आरोपितमध्ये एक पक्राउ <p style="text-align: justify;">रौतहट। दुर्गाभगवती गाउँपालिका&ndash;४ छतौनाटोल बस्ने १७ वर्षीया रोबिना मन्सुरीको हत्या गरेको आरोपमा सोही ठाउँ बस्ने ३३ वर्षीय फुल महम्मदलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ।&nbsp;</p> <p style="text-align: justify;">सोही ठाउँ बस्ने १९ वर्षीय युवकसँग रोबिनाको प्रेमसम्बन्धको विषयलाई लिएर महम्मदसमेत ४ जनाले रोबिनाको हत्या गरेको प्रहरीले जनाएको छ। हत्या गरेपछि उनीहरूले शव सोही ठाउँ बस्ने जनरल कवाडीको घरमा ल्याई राखेका थिए।</p> <p style="text-align: justify;">हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय रौतहट र ईलाका प्रहरी कार्यालय गंगापिपराबाट खटिएको प्रहरीले महम्मदलाई पक्राउ गरेको हो।&nbsp;</p> <p style="text-align: justify;">घटनामा संलग्न रहेका सोही ठाउँ बस्ने ४३ वर्षीय लाल महम्मद, ५० वर्षीय नसरुदिन मन्सुरी र उनकै श्रीमती ४३ वर्षीया सहनाज मन्सुरी हाल फरार रहेकोले प्रहरीले खोजी गरिरहेको छ।</p>
    प्रतिक्रिया दिनुहोस्