काठमाडौँ। झापा बिर्तामोड अर्जुनधारा गाउँपालिका–७ घर भएकी मिना अधिकारीको कोठाबाट करिब २ लाख ४७ हजार रूपैयाँ बराबरको धनमाल बुधबार साँझ चोरी भएको छ।  

उनको कोठाबाट ८ आना बराबरको सुनका गहना र नगद ८ हजार रूपैयाँ गरी उक्त रूपैयाँ बराबरको धनमाल चोरी भएको नेपाल प्रहरीले जनाएको छ। चोरीमा संलग्न फरार व्यक्तिको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ।

" /> काठमाडौँ। झापा बिर्तामोड अर्जुनधारा गाउँपालिका–७ घर भएकी मिना अधिकारीको कोठाबाट करिब २ लाख ४७ हजार रूपैयाँ बराबरको धनमाल बुधबार साँझ चोरी भएको छ।  

उनको कोठाबाट ८ आना बराबरको सुनका गहना र नगद ८ हजार रूपैयाँ गरी उक्त रूपैयाँ बराबरको धनमाल चोरी भएको नेपाल प्रहरीले जनाएको छ। चोरीमा संलग्न फरार व्यक्तिको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ।

"> झापामा सुनको गहना र नगद चोरी : Dekhapadhi झापाकी मिना अधिकारीको कोठाबाट करिब २ लाख ४७ हजार रूपैयाँ बराबरको धनमाल चोरी भएको छ।  
  • उनको कोठाबाट ८ आना बराबरको सुनका गहना र नगद ८ हजार रूपैयाँ चोरी भएको हो।
  • ">
    झापामा सुनको गहना र नगद चोरी  <p style="text-align: justify;">काठमाडौँ। झापा बिर्तामोड अर्जुनधारा गाउँपालिका&ndash;७ घर भएकी मिना अधिकारीको कोठाबाट करिब २ लाख ४७ हजार रूपैयाँ बराबरको धनमाल बुधबार साँझ चोरी भएको छ। &nbsp;</p> <p style="text-align: justify;">उनको कोठाबाट ८ आना बराबरको सुनका गहना र नगद ८ हजार रूपैयाँ गरी उक्त रूपैयाँ बराबरको धनमाल चोरी भएको नेपाल प्रहरीले जनाएको छ। चोरीमा संलग्न फरार व्यक्तिको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ।</p>
    प्रतिक्रिया दिनुहोस्