काठमाडौं। नायिका ऋचा शर्माले आजभोलि आफैलाई लाज लाग्न थालेको बताएकी छिन्। दिनप्रतिदिन बढिरहेको बलात्कारजन्य घटनापछि आफूलाई एउटा नारी भएकाले हिजोआज आफैलाई लाग लाग्नुका साथै डरसमेत लाग्न लागेको बताइन्।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई सामाजिक सञ्जालमार्फत् एक खुलापत्र लेख्दै उनले भनेकी छिन्, “एउटा अभिनेत्रीबाहेक, यो देशलाई माया गर्ने चेली, एउटा नारी भएकोले हिजोआज आफैलाई लाज लाग्न थालेको छ, डर लाग्न थालेको छ, मन आत्तिन थालेको छ।”

उनले ती अबोध बालिकाहरूको कल्पना मात्रैले पनि छाती पोलेरे आउने गरेको भन्दै आफूलाई पनि भोलिको दिनमा छोरी जन्मिएला कि भन्ने डर लाग्ने गरेको बताइन्। दिनहुँ स–साना नाबालकाहरूलाई पनि बलात्कार गर्ने भक्षकहरू खुलेआम हिँड्ने गरेको उनको भनाइ छ। बलात्कार गर्नेलाई सामान्य जरिवाना र गन्न मिल्ने जेलका दिनहरू बिताएको देख्दा एउटा नारी भन्न पनि लाज लाग्न थालेको बताइन्।

जुन देशमा नारीलाई पुजिन्छ, जुन देशमा राष्ट्रपति स्वयं एक महिला छन्, त्यही देशमा बलात्कारजस्तो जघन्य अपराधलाई कानून कार्यान्वयका निकायहरूले सामान्य लिएको देख्दा अझै सीताले अग्निपरीक्षा दिएको युगमै छौँ कि जस्तो लाग्ने गरेको उनको भनाइ छ।

हामीले प्रविधिको विकास गरिरहँदा सोचको विकास भने गर्न नसकेको भन्दै उनले लेखेकी छिन्, “यहाँ बालिकालाई खुलेआम राक्षसहरूले भोग लगाउँदा, हामी कठैबरा मात्र भएका छौँ। जनताको नभए पनि एकचोटि परिवारमा छोरी–नातिनीको आँखामा आँखा जुधाई भनी हेर्नुस कि यो देशमा उनीहरू सुरक्षित छन्। म सरकारमा विश्वास राख्ने मान्छे, हिजोआज मेरा पैताला डगमगाउदै छ। बाँकी तपाईँहरू बुझकी!”

" /> काठमाडौं। नायिका ऋचा शर्माले आजभोलि आफैलाई लाज लाग्न थालेको बताएकी छिन्। दिनप्रतिदिन बढिरहेको बलात्कारजन्य घटनापछि आफूलाई एउटा नारी भएकाले हिजोआज आफैलाई लाग लाग्नुका साथै डरसमेत लाग्न लागेको बताइन्।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई सामाजिक सञ्जालमार्फत् एक खुलापत्र लेख्दै उनले भनेकी छिन्, “एउटा अभिनेत्रीबाहेक, यो देशलाई माया गर्ने चेली, एउटा नारी भएकोले हिजोआज आफैलाई लाज लाग्न थालेको छ, डर लाग्न थालेको छ, मन आत्तिन थालेको छ।”

उनले ती अबोध बालिकाहरूको कल्पना मात्रैले पनि छाती पोलेरे आउने गरेको भन्दै आफूलाई पनि भोलिको दिनमा छोरी जन्मिएला कि भन्ने डर लाग्ने गरेको बताइन्। दिनहुँ स–साना नाबालकाहरूलाई पनि बलात्कार गर्ने भक्षकहरू खुलेआम हिँड्ने गरेको उनको भनाइ छ। बलात्कार गर्नेलाई सामान्य जरिवाना र गन्न मिल्ने जेलका दिनहरू बिताएको देख्दा एउटा नारी भन्न पनि लाज लाग्न थालेको बताइन्।

जुन देशमा नारीलाई पुजिन्छ, जुन देशमा राष्ट्रपति स्वयं एक महिला छन्, त्यही देशमा बलात्कारजस्तो जघन्य अपराधलाई कानून कार्यान्वयका निकायहरूले सामान्य लिएको देख्दा अझै सीताले अग्निपरीक्षा दिएको युगमै छौँ कि जस्तो लाग्ने गरेको उनको भनाइ छ।

हामीले प्रविधिको विकास गरिरहँदा सोचको विकास भने गर्न नसकेको भन्दै उनले लेखेकी छिन्, “यहाँ बालिकालाई खुलेआम राक्षसहरूले भोग लगाउँदा, हामी कठैबरा मात्र भएका छौँ। जनताको नभए पनि एकचोटि परिवारमा छोरी–नातिनीको आँखामा आँखा जुधाई भनी हेर्नुस कि यो देशमा उनीहरू सुरक्षित छन्। म सरकारमा विश्वास राख्ने मान्छे, हिजोआज मेरा पैताला डगमगाउदै छ। बाँकी तपाईँहरू बुझकी!”

"> प्रधानमन्त्रीलाई ऋचा शर्माको खुलापत्र, “हिजोआज आफैलाई डर र लाज लाग्न थाल्यो”: Dekhapadhi दिनप्रतिदिन बढिरहेका बलात्कार घटनापछि आफू डराउन थालेको ऋचाले बताइन्।
• राष्ट्रपति नै महिला भएको देशमा बलात्कारीलाई सजाय एकदमै कम भएको उनको भनाइ छ।

तस्बिर नायिका ऋचा शर्माको फेसबुकबाट साभार
प्रधानमन्त्रीलाई ऋचा शर्माको खुलापत्र, “हिजोआज आफैलाई डर र लाज लाग्न थाल्यो”
काठमाडौं। नायिका ऋचा शर्माले आजभोलि आफैलाई लाज लाग्न थालेको बताएकी छिन्। दिनप्रतिदिन बढिरहेको बलात्कारजन्य घटनापछि आफूलाई एउटा नारी भएकाले हिजोआज आफैलाई लाग लाग्नुका साथै डरसमेत लाग्न लागेको बताइन्।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई सामाजिक सञ्जालमार्फत् एक खुलापत्र लेख्दै उनले भनेकी छिन्, “एउटा अभिनेत्रीबाहेक, यो देशलाई माया गर्ने चेली, एउटा नारी भएकोले हिजोआज आफैलाई लाज लाग्न थालेको छ, डर लाग्न थालेको छ, मन आत्तिन थालेको छ।”

उनले ती अबोध बालिकाहरूको कल्पना मात्रैले पनि छाती पोलेरे आउने गरेको भन्दै आफूलाई पनि भोलिको दिनमा छोरी जन्मिएला कि भन्ने डर लाग्ने गरेको बताइन्। दिनहुँ स–साना नाबालकाहरूलाई पनि बलात्कार गर्ने भक्षकहरू खुलेआम हिँड्ने गरेको उनको भनाइ छ। बलात्कार गर्नेलाई सामान्य जरिवाना र गन्न मिल्ने जेलका दिनहरू बिताएको देख्दा एउटा नारी भन्न पनि लाज लाग्न थालेको बताइन्।

जुन देशमा नारीलाई पुजिन्छ, जुन देशमा राष्ट्रपति स्वयं एक महिला छन्, त्यही देशमा बलात्कारजस्तो जघन्य अपराधलाई कानून कार्यान्वयका निकायहरूले सामान्य लिएको देख्दा अझै सीताले अग्निपरीक्षा दिएको युगमै छौँ कि जस्तो लाग्ने गरेको उनको भनाइ छ।

हामीले प्रविधिको विकास गरिरहँदा सोचको विकास भने गर्न नसकेको भन्दै उनले लेखेकी छिन्, “यहाँ बालिकालाई खुलेआम राक्षसहरूले भोग लगाउँदा, हामी कठैबरा मात्र भएका छौँ। जनताको नभए पनि एकचोटि परिवारमा छोरी–नातिनीको आँखामा आँखा जुधाई भनी हेर्नुस कि यो देशमा उनीहरू सुरक्षित छन्। म सरकारमा विश्वास राख्ने मान्छे, हिजोआज मेरा पैताला डगमगाउदै छ। बाँकी तपाईँहरू बुझकी!”

प्रतिक्रिया दिनुहोस्