काठमाडौँ। कागेश्वरी मनोहरा नगरपालिका–९ डेरा गरी बस्ने काठमाडौं महानगरपालिका–१४ तिलगंगा घर भएकी रेणुका निरौलाको कोठाबाट सुनका गहना तथा नगद चोरी भएको छ। 

नेपाल प्रहरीले जनाएअनुसार उनको कोठाबाट २.५ तोला ३ आना बराबरका सुनका गहना र नगद ७ हजार रूपैयाँ चोरी भएको हो। चोरीमा संलग्न फरार व्यक्तिहरुको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ।

" /> काठमाडौँ। कागेश्वरी मनोहरा नगरपालिका–९ डेरा गरी बस्ने काठमाडौं महानगरपालिका–१४ तिलगंगा घर भएकी रेणुका निरौलाको कोठाबाट सुनका गहना तथा नगद चोरी भएको छ। 

नेपाल प्रहरीले जनाएअनुसार उनको कोठाबाट २.५ तोला ३ आना बराबरका सुनका गहना र नगद ७ हजार रूपैयाँ चोरी भएको हो। चोरीमा संलग्न फरार व्यक्तिहरुको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ।

"> काठमाडौँको कागेश्वरी-९ मा सुनका गहना तथा नगद चोरी: Dekhapadhi कागेश्वरी मनोहरा नगरपालिका–९ डेरा गरी बस्ने तिलगंगा घर भएकी रेणुका निरौलाको कोठाबाट सुनका गहना तथा नगद चोरी
  • कोठाबाट २.५ तोला ३ आना बराबरका सुनका गहना र नगद ७ हजार रूपैयाँ चोरी
  • ">
    काठमाडौँको कागेश्वरी-९ मा सुनका गहना तथा नगद चोरी <p style="text-align: justify;">काठमाडौँ। कागेश्वरी मनोहरा नगरपालिका&ndash;९ डेरा गरी बस्ने काठमाडौं महानगरपालिका&ndash;१४ तिलगंगा घर भएकी रेणुका निरौलाको कोठाबाट सुनका गहना तथा नगद चोरी भएको छ।&nbsp;</p> <p style="text-align: justify;">नेपाल प्रहरीले जनाएअनुसार उनको कोठाबाट २.५ तोला ३ आना बराबरका सुनका गहना र नगद ७ हजार रूपैयाँ चोरी भएको हो। चोरीमा संलग्न फरार व्यक्तिहरुको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ।</p>
    प्रतिक्रिया दिनुहोस्