काठमाडौँ। अनशनरत डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै काठमाडौंको कोटेश्वर चोकमा नेपाली कांग्रेसले प्रदर्शन गरेको छ।
केसी अनशन बसेको २५ दिन हुँदा पनि सरकारले माग पूरा नगरेको भन्दै कांग्रेसले युवा नेता कुन्दनराज काफ्लेको नेतृत्वमा प्रदर्शन गरेको हो। प्रदर्शनपछिको कोणसभामा काफ्लेले केसीका माग अविलम्ब पूरा गरेर उहाँको जीवन रक्षा गर्न माग गरेका थिए।
केसीको मेडिकल शिक्षामा सुधार र नागरिकको सहज र सर्वसुलभ उपचारको माग कम्युनिष्ट सिद्धान्तसँग मिल्ने भए पनि सरकारले माग सुन्न नै नचाहनु आश्चर्यजनक रहेको उनले बताए।

केसीको जीवन रक्षाको माग गर्दै कोटेश्वरमा कांग्रेसको प्रदर्शन: Dekhapadhi
अनशनको २५ दिन हुँदा पनि सरकारले माग पूरा नगरेको भन्दै कांग्रेसले प्रदर्शन गरेको हो।
प्रदर्शनपछिको कोणसभामा काफ्लेले केसीका माग अविलम्ब पूरा गरेर उहाँको जीवन रक्षा गर्न माग गरेका थिए।
केसीको जीवन रक्षाको माग गर्दै कोटेश्वरमा कांग्रेसको प्रदर्शन