काठमाडौँ। बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी कुश्मा नगरपालिका–१४ बस्ने २७ वर्षीय लक्ष्मण शर्मालाई बुधबार प्रहरीले पक्राउ गरेको छ।
उच्च अदालत तुल्सीपुर बुटवलले २०७६ वैशाख ८ गते उनलाई बैंकिङ कसुर मुद्दामा छ महिना कैद र ७ लाख ६२ हजार २२१ रूपैयाँ जरिवाना ठहर गरेको थियो। त्यसपछि फरार रहेका शर्मालाई जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरीले घरमै लुकीछिपी बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो।
पक्राउ परेकालाई जिल्ला अदालत पर्वतमा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ।
" />

">
बैंकिङ कसुरका फरार प्रतिवादी पक्राउ: Dekhapadhi
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी २७ वर्षीय लक्ष्मण शर्मालाई बुधबार प्रहरीले पक्राउ गरेको छ।
उच्च अदालत तुल्सीपुर बुटवलले २०७६ वैशाख ८ गते उनलाई बैंकिङ कसुर मुद्दामा छ महिना कैद र ७ लाख ६२ हजार २२१ रूपैयाँ जरिवाना ठहर गरेको थियो।
बैंकिङ कसुरका फरार प्रतिवादी पक्राउ
<p style="text-align: justify;">काठमाडौँ। बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी कुश्मा नगरपालिका–१४ बस्ने २७ वर्षीय लक्ष्मण शर्मालाई बुधबार प्रहरीले पक्राउ गरेको छ। </p>
<p style="text-align: justify;">उच्च अदालत तुल्सीपुर बुटवलले २०७६ वैशाख ८ गते उनलाई बैंकिङ कसुर मुद्दामा छ महिना कैद र ७ लाख ६२ हजार २२१ रूपैयाँ जरिवाना ठहर गरेको थियो। त्यसपछि फरार रहेका शर्मालाई जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरीले घरमै लुकीछिपी बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो।</p>
<p style="text-align: justify;">पक्राउ परेकालाई जिल्ला अदालत पर्वतमा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ।<br />
</p>