जबरजस्ती करणी र बाल विवाह मुद्दाका फरार प्रतिवादी ३३ वर्षीय समबहादुर बिकलाई प्रहरीले पक्राउ गरेको छ।
  • जिल्ला अदालत पर्वतले २०६५ असार ३० गते उनलाई ७ वर्ष कैद सजाय ठहर गरेको थियो। 
  • ">
    करणी र बालविवाह मुद्दाका फरार प्रतिवादी पक्राउ <p>पर्वत। जबरजस्ती करणी र बाल विवाह मुद्दाका फरार प्रतिवादी जलजला गाउँपालिका&ndash;७ बस्ने ३३ वर्षीय समबहादुर बिकलाई बुधबार प्रहरीले पक्राउ गरेको छ।</p> <p>जिल्ला अदालत पर्वतले २०६५ असार ३० गते उनलाई ७ वर्ष कैद सजाय ठहर गरेको थियो। त्यसपछि फरार रहेका सम बहादुरलाई घरमै लुकीछिपी बसिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय पर्वत तथा प्रहरी चौकी मिलनचोकबाट खटिएको प्रहरीले पक्राउ गरेको हो।</p> <p>पक्राउ परेकालाई जिल्ला अदालत पर्वतमा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ।</p>
    प्रतिक्रिया दिनुहोस्