अर्घाखाँची। सन्धिखर्क नगरपालिका–१ डम्पिङ साईट क्षेत्रमा ड्युटीमा रहेका प्रहरीमाथि दुर्व्यवहार गर्ने एक व्यक्ति पक्राउ परेका छन्।अपशब्द प्रयोग गरी गालीगलौज गर्दै अभद्र व्यवहार गरेको आरोपमा रुपन्देही सैनामैना नगरपालिका–२ बस्ने ४६ वर्षीय विष्णु भट्टराईलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीबाट खटिएको प्रहरीले सोधपुछ गर्ने क्रममा भट्टराईले अभद्र व्यवहार गरेका थिए।
" />

">
प्रहरीलाई अभद्र व्यवहार गर्ने पक्राउ : Dekhapadhi
रुपन्देही सैनामैना नगरपालिका–२ बस्ने ४६ वर्षीय विष्णु भट्टराई पक्राउ।
">
प्रहरीलाई अभद्र व्यवहार गर्ने पक्राउ
<p style="text-align: justify;">अर्घाखाँची। सन्धिखर्क नगरपालिका–१ डम्पिङ साईट क्षेत्रमा ड्युटीमा रहेका प्रहरीमाथि दुर्व्यवहार गर्ने एक व्यक्ति पक्राउ परेका छन्।अपशब्द प्रयोग गरी गालीगलौज गर्दै अभद्र व्यवहार गरेको आरोपमा रुपन्देही सैनामैना नगरपालिका–२ बस्ने ४६ वर्षीय विष्णु भट्टराईलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।</p>
<p style="text-align: justify;">जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीबाट खटिएको प्रहरीले सोधपुछ गर्ने क्रममा भट्टराईले अभद्र व्यवहार गरेका थिए।<br />
<br />
</p>