काठमाडौं। न्युजिल्यान्डले फेरि एक पटक विश्व महामारीको रुपमा रहेको कोरोना भाइरसमाथि विजय पाएको छ। यो दोस्रो पटक हो, उक्त महामारीलाई न्युजिल्यान्डले नियन्त्रण गर्न सफल भएको। यो सफलताको देशवासीले निकै खुसीका साथ उत्सवका रुपमा मनाएका छन्।

बुधबार स्वास्थ्य अधिकारीहरुले अकल्यान्ड अटुमन क्लस्टरमा कोरोना अन्त्य भएको बताएका थिए। त्यहाँका ६ जना अन्तिम संक्रमित विरामी सबै ठीक भएका थिए। अब न्युजिल्यान्डमा एकजना पनि संक्रमति छैनन्।

नयाँ क्लस्टरको पहिचान अगस्टमा गरिएको थियो। यसअघि नै नियन्त्रणमा आएको भनिएको १०२ दिनपछि त्यहाँ नयाँ संक्रमित फेला पारिएको थियो। बुधबारदेखि अकल्यान्डमा लगाइएको सबै प्रतिबन्ध हटाइएको छ। अब न्युजिल्यान्डमा रेस्टुराँ तथा बारमा सयभन्दा बढी उपस्थित हुन नपाइएने भनी लगाएको प्रतिबन्ध पनि हटेको छ।

यो जितलाई पर्वका रुपमा अक्टोबर १८मा मनाइने बताइएको छ। देशका लागि यो ठूलो उपलब्धि भएको न्युजिल्यान्डका स्वास्थ्यमन्त्री बताउँछन्। न्युजिल्यान्डवासीले सामूहिक रुपमा एक पटक पुनः कोरोना भाइरसलाई भगाएका छन्।

न्युजिल्यान्डले भाइरस नियन्त्रणका लागि जेजस्तो नीति बनायो, त्यो सबैका निम्ति एउटा पाठ हुन सक्छ। त्यो देशले अख्तियार गरेको नीतिले महामारी नियन्त्रण सहज हुन गयो। त्यहाँ सेप्टेम्बर २४ तारिखदेखि आजसम्म एक जना पनि संक्रमित भेटिएका छैनन्।

कोरोना नियन्त्रण कसरी सम्भव भयो ?
न्युजिल्यान्डले सुरुदेखि नै साहसी र सख्त नीति अंगिकार गरेको युनिभर्सिटी अफ ओटागोका महामारी विशेषज्ञ प्रा. माइकल बेकर बताउँछन्। त्यहाँ निकै कडा लकडाउन गरिएको थियो। सबैतिरका सीमा बन्द गरिएको थियो। स्वास्थ्य व्यवस्था चुस्त राखिएको थियो।

न्युजिल्यान्डले यस्ता नीति अपनाएकै कारण संसारभर आर्थिक अवस्था डगमगाउँदा पनि त्यहाँ बेरोजगारी दर केवल ४ प्रतिशत कायम राख्न सकियो। प्रा. बेकर भन्छन्, ‘‘यो कुशल विज्ञान र उत्कृष्ट राजनीतिक नेतृत्वको कमाल हो। संसारका कुनै पनि देशले यदि संक्रमणलाई नियन्त्रणमा लिन सकेका छन् भने, त्यहाँ यिनै दुई कुरा उपलब्ध छन्।’’ महामारी नियन्त्रण गर्न सफल भएकै कारण न्युजिल्यान्डका प्रधानमन्त्रीको सर्वत्र प्रशंसा भइरहेको छ।
(एजेन्सी)

" /> काठमाडौं। न्युजिल्यान्डले फेरि एक पटक विश्व महामारीको रुपमा रहेको कोरोना भाइरसमाथि विजय पाएको छ। यो दोस्रो पटक हो, उक्त महामारीलाई न्युजिल्यान्डले नियन्त्रण गर्न सफल भएको। यो सफलताको देशवासीले निकै खुसीका साथ उत्सवका रुपमा मनाएका छन्।

बुधबार स्वास्थ्य अधिकारीहरुले अकल्यान्ड अटुमन क्लस्टरमा कोरोना अन्त्य भएको बताएका थिए। त्यहाँका ६ जना अन्तिम संक्रमित विरामी सबै ठीक भएका थिए। अब न्युजिल्यान्डमा एकजना पनि संक्रमति छैनन्।

नयाँ क्लस्टरको पहिचान अगस्टमा गरिएको थियो। यसअघि नै नियन्त्रणमा आएको भनिएको १०२ दिनपछि त्यहाँ नयाँ संक्रमित फेला पारिएको थियो। बुधबारदेखि अकल्यान्डमा लगाइएको सबै प्रतिबन्ध हटाइएको छ। अब न्युजिल्यान्डमा रेस्टुराँ तथा बारमा सयभन्दा बढी उपस्थित हुन नपाइएने भनी लगाएको प्रतिबन्ध पनि हटेको छ।

यो जितलाई पर्वका रुपमा अक्टोबर १८मा मनाइने बताइएको छ। देशका लागि यो ठूलो उपलब्धि भएको न्युजिल्यान्डका स्वास्थ्यमन्त्री बताउँछन्। न्युजिल्यान्डवासीले सामूहिक रुपमा एक पटक पुनः कोरोना भाइरसलाई भगाएका छन्।

न्युजिल्यान्डले भाइरस नियन्त्रणका लागि जेजस्तो नीति बनायो, त्यो सबैका निम्ति एउटा पाठ हुन सक्छ। त्यो देशले अख्तियार गरेको नीतिले महामारी नियन्त्रण सहज हुन गयो। त्यहाँ सेप्टेम्बर २४ तारिखदेखि आजसम्म एक जना पनि संक्रमित भेटिएका छैनन्।

कोरोना नियन्त्रण कसरी सम्भव भयो ?
न्युजिल्यान्डले सुरुदेखि नै साहसी र सख्त नीति अंगिकार गरेको युनिभर्सिटी अफ ओटागोका महामारी विशेषज्ञ प्रा. माइकल बेकर बताउँछन्। त्यहाँ निकै कडा लकडाउन गरिएको थियो। सबैतिरका सीमा बन्द गरिएको थियो। स्वास्थ्य व्यवस्था चुस्त राखिएको थियो।

न्युजिल्यान्डले यस्ता नीति अपनाएकै कारण संसारभर आर्थिक अवस्था डगमगाउँदा पनि त्यहाँ बेरोजगारी दर केवल ४ प्रतिशत कायम राख्न सकियो। प्रा. बेकर भन्छन्, ‘‘यो कुशल विज्ञान र उत्कृष्ट राजनीतिक नेतृत्वको कमाल हो। संसारका कुनै पनि देशले यदि संक्रमणलाई नियन्त्रणमा लिन सकेका छन् भने, त्यहाँ यिनै दुई कुरा उपलब्ध छन्।’’ महामारी नियन्त्रण गर्न सफल भएकै कारण न्युजिल्यान्डका प्रधानमन्त्रीको सर्वत्र प्रशंसा भइरहेको छ।
(एजेन्सी)

"> न्युजिल्यान्डले फेरि पनि जित्यो कोरोना, उत्कृष्ट राजनीतिको कमाल: Dekhapadhi प्रा. बेकर भन्छन्– यो कुशल विज्ञान र उत्कृष्ट राजनीतिक नेतृत्वको कमाल हो। संसारका कुनै पनि देशले यदि संक्रमणलाई नियन्त्रणमा लिन सकेका छन् भने, त्यहाँ यिनै दुई कुरा उपलब्ध छन्।
• त्यो देशले अख्तियार गरेको नीतिले महामारी नियन्त्रण सहज हुन गयो। त्यहाँ सेप्टेम्बर २४ तारिखदेखि आजसम्म एक जना पनि संक्रमित भेटिएका छैनन्।
• महामारी नियन्त्रण गर्न सफल भएकै कारण न्युजिल्यान्डका प्रधानमन्त्रीको सर्वत्र प्रशंसा भइरहेको छ।

न्युजिल्यान्डले फेरि पनि जित्यो कोरोना, उत्कृष्ट राजनीतिको कमाल
काठमाडौं। न्युजिल्यान्डले फेरि एक पटक विश्व महामारीको रुपमा रहेको कोरोना भाइरसमाथि विजय पाएको छ। यो दोस्रो पटक हो, उक्त महामारीलाई न्युजिल्यान्डले नियन्त्रण गर्न सफल भएको। यो सफलताको देशवासीले निकै खुसीका साथ उत्सवका रुपमा मनाएका छन्।

बुधबार स्वास्थ्य अधिकारीहरुले अकल्यान्ड अटुमन क्लस्टरमा कोरोना अन्त्य भएको बताएका थिए। त्यहाँका ६ जना अन्तिम संक्रमित विरामी सबै ठीक भएका थिए। अब न्युजिल्यान्डमा एकजना पनि संक्रमति छैनन्।

नयाँ क्लस्टरको पहिचान अगस्टमा गरिएको थियो। यसअघि नै नियन्त्रणमा आएको भनिएको १०२ दिनपछि त्यहाँ नयाँ संक्रमित फेला पारिएको थियो। बुधबारदेखि अकल्यान्डमा लगाइएको सबै प्रतिबन्ध हटाइएको छ। अब न्युजिल्यान्डमा रेस्टुराँ तथा बारमा सयभन्दा बढी उपस्थित हुन नपाइएने भनी लगाएको प्रतिबन्ध पनि हटेको छ।

यो जितलाई पर्वका रुपमा अक्टोबर १८मा मनाइने बताइएको छ। देशका लागि यो ठूलो उपलब्धि भएको न्युजिल्यान्डका स्वास्थ्यमन्त्री बताउँछन्। न्युजिल्यान्डवासीले सामूहिक रुपमा एक पटक पुनः कोरोना भाइरसलाई भगाएका छन्।

न्युजिल्यान्डले भाइरस नियन्त्रणका लागि जेजस्तो नीति बनायो, त्यो सबैका निम्ति एउटा पाठ हुन सक्छ। त्यो देशले अख्तियार गरेको नीतिले महामारी नियन्त्रण सहज हुन गयो। त्यहाँ सेप्टेम्बर २४ तारिखदेखि आजसम्म एक जना पनि संक्रमित भेटिएका छैनन्।

कोरोना नियन्त्रण कसरी सम्भव भयो ?
न्युजिल्यान्डले सुरुदेखि नै साहसी र सख्त नीति अंगिकार गरेको युनिभर्सिटी अफ ओटागोका महामारी विशेषज्ञ प्रा. माइकल बेकर बताउँछन्। त्यहाँ निकै कडा लकडाउन गरिएको थियो। सबैतिरका सीमा बन्द गरिएको थियो। स्वास्थ्य व्यवस्था चुस्त राखिएको थियो।

न्युजिल्यान्डले यस्ता नीति अपनाएकै कारण संसारभर आर्थिक अवस्था डगमगाउँदा पनि त्यहाँ बेरोजगारी दर केवल ४ प्रतिशत कायम राख्न सकियो। प्रा. बेकर भन्छन्, ‘‘यो कुशल विज्ञान र उत्कृष्ट राजनीतिक नेतृत्वको कमाल हो। संसारका कुनै पनि देशले यदि संक्रमणलाई नियन्त्रणमा लिन सकेका छन् भने, त्यहाँ यिनै दुई कुरा उपलब्ध छन्।’’ महामारी नियन्त्रण गर्न सफल भएकै कारण न्युजिल्यान्डका प्रधानमन्त्रीको सर्वत्र प्रशंसा भइरहेको छ।
(एजेन्सी)

प्रतिक्रिया दिनुहोस्