काठमाडौँ। मकवानपुरको मनहरी गाउँपालिका–८ सिमपानीस्थित सडकबाट करिब ५ किलो गाँजासहित सोही गाउँपालिका–४ बस्ने २५ वर्षीया अनिता मोक्तानलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ। 

जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले शङ्कास्पद रूपमा हिँडिरहेकी उनलाई जाँच गर्दा झोलामा बोकेको उक्त गाँजा फेला परी पक्राउ गरेको हो। 

उनीमाथि थप अनुसन्धान कारवाही अघि बढाएको प्रहरीले आज एक विज्ञप्तिमार्फत् जनाएको छ। 

" /> काठमाडौँ। मकवानपुरको मनहरी गाउँपालिका–८ सिमपानीस्थित सडकबाट करिब ५ किलो गाँजासहित सोही गाउँपालिका–४ बस्ने २५ वर्षीया अनिता मोक्तानलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ। 

जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले शङ्कास्पद रूपमा हिँडिरहेकी उनलाई जाँच गर्दा झोलामा बोकेको उक्त गाँजा फेला परी पक्राउ गरेको हो। 

उनीमाथि थप अनुसन्धान कारवाही अघि बढाएको प्रहरीले आज एक विज्ञप्तिमार्फत् जनाएको छ। 

"> ५ किलो गाँजासहित एक महिला पक्राउ: Dekhapadhi मकवानपुरको सिमपानीबाट करिब ५ किलो गाँजासहित २५ वर्षीया अनिता मोक्तान पक्राउ
  • जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले शङ्कास्पद रूपमा हिँडिरहेकी उनलाई जाँच गर्दा झोलामा गाँजा फेला 
  • ">
    ५ किलो गाँजासहित एक महिला पक्राउ <p style="text-align: justify;">काठमाडौँ। मकवानपुरको मनहरी गाउँपालिका&ndash;८ सिमपानीस्थित सडकबाट करिब ५ किलो गाँजासहित सोही गाउँपालिका&ndash;४ बस्ने २५ वर्षीया अनिता मोक्तानलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ।&nbsp;</p> <p style="text-align: justify;">जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले शङ्कास्पद रूपमा हिँडिरहेकी उनलाई जाँच गर्दा झोलामा बोकेको उक्त गाँजा फेला परी पक्राउ गरेको हो।&nbsp;</p> <p style="text-align: justify;">उनीमाथि थप अनुसन्धान कारवाही अघि बढाएको प्रहरीले आज एक विज्ञप्तिमार्फत् जनाएको छ।&nbsp;</p>
    प्रतिक्रिया दिनुहोस्