ललितपुर। ड्युटीमा खटिएका ट्राफिक प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने २ जना पक्राउ परेका छन्। ललितपुर महानगरपालिका–१५ चापागाउँ दोबाटोमा ट्राफिक प्रहरीलाई ५ सय रुपैयाँ दिन खोज्ने दुई जनलाई प्रहरीले बुधबार पक्राउ गरेको हो।
पक्राउ परेकामा रामेछाप मन्थली नगरपालिका–१३ का ३० वर्षीय अभिजोल काफ्लेसहित २ जना रहेका छन्।
ट्राफिक प्रहरी कार्यालय सातदोबाटोबाट खटिएको प्रहरीले उनीहरु चढेको बा.९३ प ६२८ नम्बरको मोटरसाइकल जाँच गर्दैगर्दा आर्थिक प्रलोभनमा पार्ने प्रयास भएको थियो।
" />

">
ट्राफिक प्रहरीलाई घुस दिएर उम्किने प्रयास विफल: Dekhapadhi
ट्राफिक प्रहरीलाई घुस दिएर उम्किने प्रयास विफल
<p style="text-align: justify;">ललितपुर। ड्युटीमा खटिएका ट्राफिक प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने २ जना पक्राउ परेका छन्। ललितपुर महानगरपालिका–१५ चापागाउँ दोबाटोमा ट्राफिक प्रहरीलाई ५ सय रुपैयाँ दिन खोज्ने दुई जनलाई प्रहरीले बुधबार पक्राउ गरेको हो।</p>
<p style="text-align: justify;">पक्राउ परेकामा रामेछाप मन्थली नगरपालिका–१३ का ३० वर्षीय अभिजोल काफ्लेसहित २ जना रहेका छन्। </p>
<p style="text-align: justify;">ट्राफिक प्रहरी कार्यालय सातदोबाटोबाट खटिएको प्रहरीले उनीहरु चढेको बा.९३ प ६२८ नम्बरको मोटरसाइकल जाँच गर्दैगर्दा आर्थिक प्रलोभनमा पार्ने प्रयास भएको थियो।</p>
<p style="text-align: justify;"> </p>