काठमाडौँ। झापाको बिर्तामोड नगरपालिका-३ सैनिक मोडबाट ६.५ ग्राम अवैध लागुऔषध ब्राउनसुगरजस्तो देखिने मिसाइलो पदार्थसहित प्रहरीले एक जनालाई बुधबार साँझ पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सोही नगरपालिका-९ नरियाबारीमा डेरा गरी बस्ने भारत घर भएका ३४ वर्षीय कृष्ण राय छन्। विशेष सूचनाको आधारमा प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो। 

यससम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

" /> काठमाडौँ। झापाको बिर्तामोड नगरपालिका-३ सैनिक मोडबाट ६.५ ग्राम अवैध लागुऔषध ब्राउनसुगरजस्तो देखिने मिसाइलो पदार्थसहित प्रहरीले एक जनालाई बुधबार साँझ पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सोही नगरपालिका-९ नरियाबारीमा डेरा गरी बस्ने भारत घर भएका ३४ वर्षीय कृष्ण राय छन्। विशेष सूचनाको आधारमा प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो। 

यससम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

"> झापामा अवैध लागुऔषधसहित एक भारतीय पक्राउ: Dekhapadhi झापाको बिर्तामोडबाट ब्राउनसुगरजस्तो देखिने मिसाइलो पदार्थसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
  • पक्राउ पर्नेमा भारत घर भएका ३४ वर्षीय कृष्ण राय छन्।
  • ">
    झापामा अवैध लागुऔषधसहित एक भारतीय पक्राउ <p style="text-align: justify;">काठमाडौँ। झापाको बिर्तामोड नगरपालिका-३ सैनिक मोडबाट ६.५ ग्राम अवैध लागुऔषध ब्राउनसुगरजस्तो देखिने मिसाइलो पदार्थसहित प्रहरीले एक जनालाई बुधबार साँझ पक्राउ गरेको छ।</p> <p style="text-align: justify;">पक्राउ पर्नेमा सोही नगरपालिका-९ नरियाबारीमा डेरा गरी बस्ने भारत घर भएका ३४ वर्षीय कृष्ण राय छन्। विशेष सूचनाको आधारमा प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो।&nbsp;</p> <p style="text-align: justify;">यससम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।</p>
    प्रतिक्रिया दिनुहोस्