काठमाडौं। काठमाडौंमा ७ वर्षीया बालिका बालत्कृत भएकी छन्। बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
पक्राउ परेकामा काठमाडौं महानगरपालिका–३२ महादेवस्थान बस्दै आएका ४३ वर्षीय दुर्गा पौडेल रहेका छन्। घोराही-४ दाङ घर भएका पौडेललाई बुधबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ।
बालिका बलात्कृत भएको खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बानेश्वरबाट खटिएको प्रहरीले पौडेललाई पक्राउ गरेको थियो।
" />

">
काठमाडौंमा ७ वर्षीया बालिका बलात्कृत : Dekhapadhi
काठमाडौंमा ७ वर्षीया बालिका बलात्कृत
<p style="text-align: justify;">काठमाडौं। काठमाडौंमा ७ वर्षीया बालिका बालत्कृत भएकी छन्। बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।</p>
<p style="text-align: justify;">पक्राउ परेकामा काठमाडौं महानगरपालिका–३२ महादेवस्थान बस्दै आएका ४३ वर्षीय दुर्गा पौडेल रहेका छन्। घोराही-४ दाङ घर भएका पौडेललाई बुधबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ।</p>
<p style="text-align: justify;">बालिका बलात्कृत भएको खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बानेश्वरबाट खटिएको प्रहरीले पौडेललाई पक्राउ गरेको थियो।</p>