कैलाली। सशस्त्र प्रहरीले धनगढीले बरामद गरेकाे डेढ लाख रुपैयाँ बराबरको अवैध माछाका भुरा नष्ट गरेको छ।

सशस्त्र प्रहरी बल, नेपाल नं. ३४ गण हेडक्वाटर कैलालीबाट खटिएको टोलीले धनगढी उपमहानगरपालिका-७ को बेली क्षेत्रबाट भारतबाट ल्याउँदै गरेका अवैध माछाका भुरा बरामद गरेको थियो।

करिब एक लाख ५० हजार मूल्य पर्ने २५ हजार माछाका भुराहरु पत्रकार, पशु स्वास्थ्य प्राविधिक, क्वारेन्टाइन चेक पोष्ट धनगढी, पोल्ट्री, माछा मासु, कुखुरा तथा अण्डा उत्पादक किसान संघका प्रतिनिधि र नेपाल ह्याचरी व्यवसायी संघको रहोबरमा नष्ट गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

" /> कैलाली। सशस्त्र प्रहरीले धनगढीले बरामद गरेकाे डेढ लाख रुपैयाँ बराबरको अवैध माछाका भुरा नष्ट गरेको छ।

सशस्त्र प्रहरी बल, नेपाल नं. ३४ गण हेडक्वाटर कैलालीबाट खटिएको टोलीले धनगढी उपमहानगरपालिका-७ को बेली क्षेत्रबाट भारतबाट ल्याउँदै गरेका अवैध माछाका भुरा बरामद गरेको थियो।

करिब एक लाख ५० हजार मूल्य पर्ने २५ हजार माछाका भुराहरु पत्रकार, पशु स्वास्थ्य प्राविधिक, क्वारेन्टाइन चेक पोष्ट धनगढी, पोल्ट्री, माछा मासु, कुखुरा तथा अण्डा उत्पादक किसान संघका प्रतिनिधि र नेपाल ह्याचरी व्यवसायी संघको रहोबरमा नष्ट गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

"> डेढ लाख बराबरको अवैध माछाका भुरा नष्ट: Dekhapadhi
डेढ लाख बराबरको अवैध माछाका भुरा नष्ट <p style="text-align: justify;">कैलाली। सशस्त्र प्रहरीले धनगढीले बरामद गरेकाे डेढ लाख रुपैयाँ बराबरको अवैध माछाका भुरा नष्ट गरेको छ।</p> <p style="text-align: justify;">सशस्त्र प्रहरी बल, नेपाल नं. ३४ गण हेडक्वाटर कैलालीबाट खटिएको टोलीले धनगढी उपमहानगरपालिका-७ को बेली क्षेत्रबाट भारतबाट ल्याउँदै गरेका अवैध माछाका भुरा बरामद गरेको थियो।</p> <p style="text-align: justify;">करिब एक लाख ५० हजार मूल्य पर्ने २५ हजार माछाका भुराहरु पत्रकार, पशु स्वास्थ्य प्राविधिक, क्वारेन्टाइन चेक पोष्ट धनगढी, पोल्ट्री, माछा मासु, कुखुरा तथा अण्डा उत्पादक किसान संघका प्रतिनिधि र नेपाल ह्याचरी व्यवसायी संघको रहोबरमा नष्ट गरिएको सशस्त्र प्रहरीले जनाएको छ।</p>
प्रतिक्रिया दिनुहोस्