पाेखरा। पोखरा महानगरपालिका-३३, बागमारामा बढ्दो सहरीकरणलाई लक्षित गरी महाकाली टोल विकास संस्थाको विशेष सक्रियतामा किरियापुत्री भवन निर्माण गरिएको छ।

बढ्दो बजारीकरणसँगै बर्सेनि वस्ती विकासका क्रमले गति लिएको बागमारामा मृत्युपश्चात् गरिने काजकिरियामा सहयोग पुर्‍याउने लक्ष्यका साथ किरियापुत्री भवन निर्माण गरिएको हो।

बागमाराको रात्ले पाखामा हरिप्रसाद गौतमको परिवारले भोगचलन गर्दै आएको लगभग चार आना जग्गा किरियापुत्री भवन निर्माणका लागि टोल विकास संस्थालाई सहयोग गरिएको किरियापुत्री भवन निर्माण समितिका अध्यक्ष बलराम अधिकारीले जानकारी दिए। रासस

" /> पाेखरा। पोखरा महानगरपालिका-३३, बागमारामा बढ्दो सहरीकरणलाई लक्षित गरी महाकाली टोल विकास संस्थाको विशेष सक्रियतामा किरियापुत्री भवन निर्माण गरिएको छ।

बढ्दो बजारीकरणसँगै बर्सेनि वस्ती विकासका क्रमले गति लिएको बागमारामा मृत्युपश्चात् गरिने काजकिरियामा सहयोग पुर्‍याउने लक्ष्यका साथ किरियापुत्री भवन निर्माण गरिएको हो।

बागमाराको रात्ले पाखामा हरिप्रसाद गौतमको परिवारले भोगचलन गर्दै आएको लगभग चार आना जग्गा किरियापुत्री भवन निर्माणका लागि टोल विकास संस्थालाई सहयोग गरिएको किरियापुत्री भवन निर्माण समितिका अध्यक्ष बलराम अधिकारीले जानकारी दिए। रासस

"> किरियापुत्री भवन निर्माण: Dekhapadhi
किरियापुत्री भवन निर्माण <p style="text-align: justify;">पाेखरा। पोखरा महानगरपालिका-३३, बागमारामा बढ्दो सहरीकरणलाई लक्षित गरी महाकाली टोल विकास संस्थाको विशेष सक्रियतामा किरियापुत्री भवन निर्माण गरिएको छ।</p> <p style="text-align: justify;">बढ्दो बजारीकरणसँगै बर्सेनि&nbsp;वस्ती विकासका क्रमले गति लिएको बागमारामा मृत्युपश्चात् गरिने काजकिरियामा सहयोग पुर्&zwj;याउने लक्ष्यका साथ किरियापुत्री भवन निर्माण गरिएको हो।</p> <p style="text-align: justify;">बागमाराको रात्ले पाखामा हरिप्रसाद गौतमको परिवारले भोगचलन गर्दै आएको लगभग चार आना जग्गा किरियापुत्री भवन निर्माणका लागि टोल विकास संस्थालाई सहयोग गरिएको किरियापुत्री भवन निर्माण समितिका अध्यक्ष बलराम अधिकारीले जानकारी दिए। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्