काठमाडौं। कपिलवस्तुको शिवराज नगरपालिका-४, डकहियामा बुधबार साँझ ट्रयाक्टर पल्टिँदा चालकको मृत्यु भएको छ।

खरेन्द्रपुरबाट महाराजगञ्जतर्फ जाँदै गरेको लु ३ त ४८८ नम्बरको ट्रयाक्टर नियन्त्रण गुमाएर बुधबार साँझ पौने ७ बजे पल्टिएको थियो।

दुर्घटनामा गम्भीर घाइते भएका चालक महाराजगञ्ज नगरपालिका-२, पडरीयाका २७ वर्षीय सर्फुदिन मुसलमानको उपचारको क्रममा शिवराज अस्पतालमा मृत्यु भएको हो।

ट्रयाक्टरमा सवार एक व्यक्ति भने सकुशल रहेको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ।

रोल्पाको रुण्टिगढी गाउँपालिका-९, सर्फामा गएराति जीप पल्टिँदा चालक घाइते भएका छन्।

सर्फामा जन्ती छोडेर होलेरीतर्फ जाँदै गरेको लु १ च ७३६७ नम्बरको बोलेरो जीप गएराति करिब सवा ९ बजे अनियन्त्रित भई भित्तामा ठोकिएको थियो।

दुर्घटनामा जीपबाट खसेर घाइते भएका चालक रुण्टिगढी गाउँपालिका-६, होलेरीका २३ वर्षीय अर्जुन नेपालीलाई उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र होलेरी पठाइएको छ।

" /> काठमाडौं। कपिलवस्तुको शिवराज नगरपालिका-४, डकहियामा बुधबार साँझ ट्रयाक्टर पल्टिँदा चालकको मृत्यु भएको छ।

खरेन्द्रपुरबाट महाराजगञ्जतर्फ जाँदै गरेको लु ३ त ४८८ नम्बरको ट्रयाक्टर नियन्त्रण गुमाएर बुधबार साँझ पौने ७ बजे पल्टिएको थियो।

दुर्घटनामा गम्भीर घाइते भएका चालक महाराजगञ्ज नगरपालिका-२, पडरीयाका २७ वर्षीय सर्फुदिन मुसलमानको उपचारको क्रममा शिवराज अस्पतालमा मृत्यु भएको हो।

ट्रयाक्टरमा सवार एक व्यक्ति भने सकुशल रहेको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ।

रोल्पाको रुण्टिगढी गाउँपालिका-९, सर्फामा गएराति जीप पल्टिँदा चालक घाइते भएका छन्।

सर्फामा जन्ती छोडेर होलेरीतर्फ जाँदै गरेको लु १ च ७३६७ नम्बरको बोलेरो जीप गएराति करिब सवा ९ बजे अनियन्त्रित भई भित्तामा ठोकिएको थियो।

दुर्घटनामा जीपबाट खसेर घाइते भएका चालक रुण्टिगढी गाउँपालिका-६, होलेरीका २३ वर्षीय अर्जुन नेपालीलाई उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र होलेरी पठाइएको छ।

"> ट्रयाक्टर पल्टिँदा एकजनाको मृत्यु : Dekhapadhi
ट्रयाक्टर पल्टिँदा एकजनाको मृत्यु
काठमाडौं। कपिलवस्तुको शिवराज नगरपालिका-४, डकहियामा बुधबार साँझ ट्रयाक्टर पल्टिँदा चालकको मृत्यु भएको छ।

खरेन्द्रपुरबाट महाराजगञ्जतर्फ जाँदै गरेको लु ३ त ४८८ नम्बरको ट्रयाक्टर नियन्त्रण गुमाएर बुधबार साँझ पौने ७ बजे पल्टिएको थियो।

दुर्घटनामा गम्भीर घाइते भएका चालक महाराजगञ्ज नगरपालिका-२, पडरीयाका २७ वर्षीय सर्फुदिन मुसलमानको उपचारको क्रममा शिवराज अस्पतालमा मृत्यु भएको हो।

ट्रयाक्टरमा सवार एक व्यक्ति भने सकुशल रहेको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ।

रोल्पाको रुण्टिगढी गाउँपालिका-९, सर्फामा गएराति जीप पल्टिँदा चालक घाइते भएका छन्।

सर्फामा जन्ती छोडेर होलेरीतर्फ जाँदै गरेको लु १ च ७३६७ नम्बरको बोलेरो जीप गएराति करिब सवा ९ बजे अनियन्त्रित भई भित्तामा ठोकिएको थियो।

दुर्घटनामा जीपबाट खसेर घाइते भएका चालक रुण्टिगढी गाउँपालिका-६, होलेरीका २३ वर्षीय अर्जुन नेपालीलाई उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र होलेरी पठाइएको छ।

प्रतिक्रिया दिनुहोस्