काठमाडौं। गएको २४ घण्टामा उपत्यकामा ३३ वटा सवारी दुर्घटना भएका छन्।

उपत्यका ट्राफिक प्रहरीका अनुसार ती दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने २९ जना घाइते भएका छन्।

काठमाडौंको डल्लुमा गएराति दुईवटा मोटरसाइकल आपसमा ठोकिँदा दुईजना घाइते भएका छन्।

सोह्रखुट्टेबाट परोपकारतर्फ जाँदै गरेको बा ४४ प ६०६२ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको बा ३४ प २८५४ नम्बरको मोटरसाइकल गएराति ११ बजे आपसमा ठोकिएका थिए।

दुर्घटनामा ६०६२ नम्बरका चालक मकवानपुरका ३४ वर्षीय दीपक दंगाल र सोही मोटरसाइकलमा पछाडि सवार सर्लाहीको रामनगरका २७ वर्षीय मनोज साह घाइते भएका हुन्।

घाइते दुवैलाई उपचारको लागि राष्ट्रिय ट्रमा सेन्टर महांकाल पठाइएको छ। घाइतेमध्ये दंगालको अवस्था गम्भीर रहेको छ।

२८५४ नम्बरका मोटरसाइकल चालक तेजकान्त चौधरीलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ।

" /> काठमाडौं। गएको २४ घण्टामा उपत्यकामा ३३ वटा सवारी दुर्घटना भएका छन्।

उपत्यका ट्राफिक प्रहरीका अनुसार ती दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने २९ जना घाइते भएका छन्।

काठमाडौंको डल्लुमा गएराति दुईवटा मोटरसाइकल आपसमा ठोकिँदा दुईजना घाइते भएका छन्।

सोह्रखुट्टेबाट परोपकारतर्फ जाँदै गरेको बा ४४ प ६०६२ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको बा ३४ प २८५४ नम्बरको मोटरसाइकल गएराति ११ बजे आपसमा ठोकिएका थिए।

दुर्घटनामा ६०६२ नम्बरका चालक मकवानपुरका ३४ वर्षीय दीपक दंगाल र सोही मोटरसाइकलमा पछाडि सवार सर्लाहीको रामनगरका २७ वर्षीय मनोज साह घाइते भएका हुन्।

घाइते दुवैलाई उपचारको लागि राष्ट्रिय ट्रमा सेन्टर महांकाल पठाइएको छ। घाइतेमध्ये दंगालको अवस्था गम्भीर रहेको छ।

२८५४ नम्बरका मोटरसाइकल चालक तेजकान्त चौधरीलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ।

"> एकैदिन काठमाडौंमा ३३ सवारी दुर्घटना: एकजनाको मृत्यु, २९ जना घाइते: Dekhapadhi
एकैदिन काठमाडौंमा ३३ सवारी दुर्घटना: एकजनाको मृत्यु, २९ जना घाइते
काठमाडौं। गएको २४ घण्टामा उपत्यकामा ३३ वटा सवारी दुर्घटना भएका छन्।

उपत्यका ट्राफिक प्रहरीका अनुसार ती दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने २९ जना घाइते भएका छन्।

काठमाडौंको डल्लुमा गएराति दुईवटा मोटरसाइकल आपसमा ठोकिँदा दुईजना घाइते भएका छन्।

सोह्रखुट्टेबाट परोपकारतर्फ जाँदै गरेको बा ४४ प ६०६२ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको बा ३४ प २८५४ नम्बरको मोटरसाइकल गएराति ११ बजे आपसमा ठोकिएका थिए।

दुर्घटनामा ६०६२ नम्बरका चालक मकवानपुरका ३४ वर्षीय दीपक दंगाल र सोही मोटरसाइकलमा पछाडि सवार सर्लाहीको रामनगरका २७ वर्षीय मनोज साह घाइते भएका हुन्।

घाइते दुवैलाई उपचारको लागि राष्ट्रिय ट्रमा सेन्टर महांकाल पठाइएको छ। घाइतेमध्ये दंगालको अवस्था गम्भीर रहेको छ।

२८५४ नम्बरका मोटरसाइकल चालक तेजकान्त चौधरीलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ।

प्रतिक्रिया दिनुहोस्