सरकारी वार्ता टाेली र अनशनरत डा. गाेविन्द केसीका प्रतिनिधिबीच वार्ता सुरू

काठमाडाैं। सरकारी वार्ता टाेली र अनशनरत डा. गाेविन्द केसीका प्रतिनिधिबीच वार्ता सुरू भएकाे छ।

सरकारी वार्ता टोलीका संयोजक शिक्षा सचिव गोपीनाथ मैनालीले शिक्षा मन्त्रालयमा वार्ता सुरू भएकाे जानकारी दिए।

डा. केसी विभिन्न ६ बुँदे माग राखेर भदौ २९ गतेदेखि आमरण अनशनमा बसेका छन्।

सिफारिस

डा. केसीसँग कसरी हुन्छ वार्ता? यी हुन् सहमतिका आधार

प्रतिक्रिया दिनुहोस्