काठमाडौं। जोरबिजोर प्रणाली उल्लंघन गर्ने १८५ सवारीसाधनलाई आज बिहान काठमाडौं उपत्यकाबाट ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ।

उपत्यका ट्राफिक प्रहरीका अनुसार नियन्त्रणमा लिइएका सवारी साधनमा १५५ वटा दुई पाङ्ग्रे र ३० वटा चार पाङ्ग्रे रहेका छन्। 

कोरोना महामारी तीव्ररूपमा फैलिएपछि यसको रोकथाम तथा नियन्त्रण गर्न जोरबिजोर प्रणाली लागू गरिएको थियो। जसअनुसार नम्बर प्लेटको अन्तिम अंकको आधारमा सवारीसाधनको जोर बिजोर छुट्याइएको छ। 

आज जोर गते जोर नम्बरका सवारीसाधन चलाउन चालकलाई ट्राफिक प्रहरीले अनुरोध गरेको छ। 

" /> काठमाडौं। जोरबिजोर प्रणाली उल्लंघन गर्ने १८५ सवारीसाधनलाई आज बिहान काठमाडौं उपत्यकाबाट ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ।

उपत्यका ट्राफिक प्रहरीका अनुसार नियन्त्रणमा लिइएका सवारी साधनमा १५५ वटा दुई पाङ्ग्रे र ३० वटा चार पाङ्ग्रे रहेका छन्। 

कोरोना महामारी तीव्ररूपमा फैलिएपछि यसको रोकथाम तथा नियन्त्रण गर्न जोरबिजोर प्रणाली लागू गरिएको थियो। जसअनुसार नम्बर प्लेटको अन्तिम अंकको आधारमा सवारीसाधनको जोर बिजोर छुट्याइएको छ। 

आज जोर गते जोर नम्बरका सवारीसाधन चलाउन चालकलाई ट्राफिक प्रहरीले अनुरोध गरेको छ। 

"> जोरबिजोर प्रणाली पालना नगर्ने १८५ सवारीसाधन नियन्त्रणमा: Dekhapadhi
फाइल तस्वीर।
जोरबिजोर प्रणाली पालना नगर्ने १८५ सवारीसाधन नियन्त्रणमा <p style="text-align: justify;">काठमाडौं।&nbsp;जोरबिजोर प्रणाली उल्लंघन गर्ने १८५ सवारीसाधनलाई आज बिहान काठमाडौं उपत्यकाबाट ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ।</p> <p style="text-align: justify;">उपत्यका ट्राफिक प्रहरीका अनुसार नियन्त्रणमा लिइएका सवारी साधनमा १५५ वटा दुई पाङ्ग्रे र ३० वटा चार पाङ्ग्रे रहेका छन्।&nbsp;</p> <p style="text-align: justify;">कोरोना महामारी तीव्ररूपमा फैलिएपछि यसको रोकथाम तथा नियन्त्रण गर्न जोरबिजोर प्रणाली लागू गरिएको थियो। जसअनुसार नम्बर प्लेटको अन्तिम अंकको आधारमा सवारीसाधनको जोर बिजोर छुट्याइएको छ।&nbsp;</p> <p style="text-align: justify;">आज जोर गते जोर नम्बरका सवारीसाधन चलाउन चालकलाई ट्राफिक प्रहरीले अनुरोध गरेको छ।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्