काठमाडौं। काठमाडौंको पुतलीसडक-कमलादी सडकखण्डमा कालोपत्रेको काम भइरहेकाले सवारी आवागमनमा केही प्रभाव परेको छ।
उपत्यका ट्राफिक प्रहरीका अनुसार ललितपुरको हरिसिद्धि-ठैव क्षेत्रमा पनि भइरहेको सडक मर्मतको कामले सवारी आवागमनमा प्रभाव परेको छ।
सडक मर्मत भइरहेका स्थान भएर चल्ने सवारी साधनका चालकलाई वैकल्पिक मार्ग प्रयोग गर्न ट्राफिक प्रहरीले आग्रह गरेको छ।
काठमाडौँ उपत्यकाको सवारी आवागमन यतिबेला सामान्य रहेको जनाइएको छ।
बिहानको समयमा सडकमा सवारी साधनको संख्या कम भएका कारण सवारी आवागमन सामान्य रहेको हो।
" /> काठमाडौं। काठमाडौंको पुतलीसडक-कमलादी सडकखण्डमा कालोपत्रेको काम भइरहेकाले सवारी आवागमनमा केही प्रभाव परेको छ।उपत्यका ट्राफिक प्रहरीका अनुसार ललितपुरको हरिसिद्धि-ठैव क्षेत्रमा पनि भइरहेको सडक मर्मतको कामले सवारी आवागमनमा प्रभाव परेको छ।

">