काठमाडाैं। काठमाडौंको बालाजुमा मोबाइल पसल सञ्चालन गर्दै आएका प्रकाश बुढाथोकीलाई एक/डेढ महिना अगाडि अपरिचित व्यक्तिबाट इमोमा कल आयो।

उनले कल रिसिभ गरे। र, भने- तपाईं को हो?
कल गर्नेले भने- म दिनेश तामाङ। (उनको वास्तविक नाम चाहिँ धनबहादुर भण्डारी)

त्यसपछि दिनेशले प्रकाशसँग परिचितझैं कुरा गर्न थाले। त्यति मात्रै होइन, प्रकाशकै ग्राहक भन्न पनि भ्याए।

प्रकाशलाई विश्वास दिलाउन आफूसँग भिजिटिङ कार्ड भएको सुनाए। अनि इमोमा गरिएको भिडिओमा प्रकाशकै भिजिटिङ कार्ड देखाए पनि।

जसले गर्दा ग्राहक नै हो रहेछ भन्नेमा प्रकाश विश्वस्त भए। यति भएपछि दिनेशले इमोमा कल गर्नुको कारण खोले।

भने, “तपाईंको पसलमा म आइरहने मान्छे हो दाइ, मेरो ठूलो बुबाको छोराबाट प्राप्त भएको क्यामेरा छ, दूरविन छ, दुइटै खैरेहरूले बोक्ने खालको हो, डलर पनि छ र त्यो दाइलाई डलरबारे केही थाहा छैन, ऊ भेँडा चराउने गोठाले हो, अब यो पैसा र सामान के गर्ने हो? कसो गर्ने हो? हेर्न आउनु न दाइ।”

प्रकाशले सहमति जनाए। र, भने- हुन्छ, पछि भेटौंला।

उनका अनुसार इमोमा दिनेश तामाङ नै नाम देखिएको थियो।

असोज १६ गते फोन आयो। त्यसबेला कल उठाउँदा सुनिल तामाङ (धनबहादुर भण्डारी) भनेर चिनाए। पहिलेजस्तै डलरसहित दूरविन, क्यामेरालगायत सामानको कुरा गरे र सस्तोमा दिने भने।

युवकको कुरा सुनेर प्रकाश प्रभावित भए। र, हेरेर किन्ने निर्क्याेल गरे। हुन पनि मान्छेको लोभी मन न हो। सम्पत्ति कमाउने मन कसको चाहिँ नहोला र?

त्यसैले त प्रकाश फोन सल्लाहअनुसार असोज २० गते मंगलबार भक्तपुरको लोकन्थली चोकको पुलमुनि कारमा चढेर पुगे। त्यहाँ फोनमा कुरा गर्ने ती सुनिलसँग भेट भयो।

जहाँ उनका एकजना साथी पनि थिए। ती व्यक्ति एकदमै साधारण देखिन्थे, गाउँले पाराका। सुनिलले थपे “ऊ त गाउँदेखि आएको दाइ, गाडी चढ्नै जान्दैन।”

त्यहाँ १-२ मिनेट गफ भयो। त्यसपछि सुनिलले भने, “दिदीको मित (मित दिदी) को घरमा जाउँ दाइ, त्यहाँ छ सामान।”

प्रकाशको कारमा चढेर उनीहरू भक्तपुरकै दिव्यश्वरी गए। जुन कारमा पसलका केही सामग्री थिए। पाँच लाख रूपैयाँ भने कारको सिट मुनि राखेका थिए। पैसा लानुको कारण चाहिँ डलरसँग साँट्नु थियो।

अनि सुनिलले भनेको ठाउँतिर भित्री बाटो हुँदै गए। केही मोटरसाइकल पार्किङ भएको ठाउँ (दिव्यश्वरी) मा कार पार्किङ गराए। कारदेखि ओर्लिए लगत्तै सुनिलको फोन आयो। उठाएर बोल्न थाले। त्यस ठाउँमा उनका केही साथीहरू देखिए।

फोनमा बोल्दै मित दिदीको भनिएको घर देखाउँदै हिडौं भनेर इसारा गरे। प्रकाशसँगै सुनिलका केही साथीहरू हिँडे।

तर, हिँडेको दुई मिनेट जति हुँदा सुनिल तीब्र गतिमा कुलेलाम ठोके। त्यसपछि प्रकाश  झस्किए। ‘होइन ! मलाई बोलाएर किन भागे? कि पैसा चोरेर भागे?’ उनको मनमा चिसो पस्यो।

नभन्दै कारको अगाडिपट्टीको सिसा फुटाएर पैसा भएको झोला लगेको थाहा पाए। उनी कराए, चिच्याए। तर, उल्टै सुनिलका साथीहरूले दुई पटकसम्म लडाएर कुटपिट गरेर फरार भए।

सस्तोमा डलर लिने र पैसा कमाउने भन्ने प्रकाशको सपनामा ‘ब्रेक’ लाग्यो।

संगठित रूपमा लुटपाट

लुटिएका प्रकाशको उजुरीका आधारमा लुटपाटमा संलग्न आरोपमा प्रहरीले ३१ वर्षीय धनबहादुर भण्डारीलाई पक्राउ गरेको छ। उनी सिन्धुपाल्चोकको बाह्रेबिसेका रहेको खुलेको छ।

तर, उनले लुटेर लगेको पैसाको झोला सोही समूहका अर्का एकजनालाई दिएर फरार गराएको प्रारम्भिक अनुसन्धानमा खुलेको भक्तपुर प्रहरीले जनाएको छ।

प्रहरीले धनबहादुरको साथबाट ४५० अमेरिकन डलरसँगै डलर जस्तो देखिने कागजको एउटा बण्डल प्रहरीले बरामद भएको छ। तर, समूहमा रहेका धनबहादुर बाहेकका फरार छन्।

परिसर प्रमुख तथा प्रहरी उपरीक्षक (एसपी) तारादेवी थापाले फरार भएकाहरूको खोजी भइरहेको बताइन्। उनले प्रकाश लोभमा परेर लुटिएको पाइएको पनि बताएकी छन्।

“डलर सस्तोमा पाउने लोभमा परेर कारमा आएका रहेछन् तर, लुटिए”, उनले देखापढीसँग भनिन्, “यहीँ ठाउँ (दिव्यश्वरी) मा अस्ति भदौ ३१ गते पाँच लाख लुटपाट भएको थियो र लुटपाटमा संलग्नलाई पक्राउ गरिसक्यौं।”

प्रहरीले यसअघि सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका वडा नम्बर-३ घर भएका २३ वर्षीय विमल भण्डारी, ३६ वर्षीय खेलबहादुर तामाङ, ३३ वर्षीय रेलबहादुर तामाङ, ५६ वर्षीय धनजीत तामाङ, २५ वर्षीय रामकृष्ण तामाङ, २१ वर्षीय निर्मल भण्डारी र ३२ वर्षीया कान्छी तामाङ र ३३ वर्षीय राजकुमार तामाङलाई पक्राउ गरिसकेको छ।

उनीहरू सबै एउटै गाउँका हुन्। र, लुटपाटको धन्दामा पनि मंगलबार पक्राउ परेका धनबहादुर भण्डारी र यसअघि पक्राउ परेका यी लुटेराहरू एउटै समूहको रहेको प्रहरी दाबी छ।

“पक्राउ परेका सबै एउटै गाउँका हुन्, एउटै समूहका पनि हुन्, यो समूह ठूलो रहेछ, र अझै धेरै लुटेराहरू फरार छन्। हामी खोजतलास गरिरहेका छौं”, एसपी थापाले भनिन्, “प्रारम्भिक अनुसन्धानको क्रममा यिनीहरूले लुटपाट गरेरै धेरै ठाउँमा जग्गा जमिन जोडेको खुलेको छ।”

मंगलबार पक्राउ परेका धनबहादुर यसअघि भक्तपुरकै कमलविनायकमा पाँच लाख लुटिएको घटनामा संलग्न भएको भन्दै प्रहरी खोजीमा थियो। उनी उम्किरहेका थिए। तर, ढिलोछिटो उनी पक्राउ परेका छन्।

हाल यो समूहले विभिन्न ठाउँमा गरी एक करोड रकम लुटेको उजुरी आएको पनि भक्तपुर प्रहरीले जनाएको छ।

पक्राउ परेका ठग र लुटेराहरूविरुद्ध जिल्ला अदालत भक्तपुरमा म्याद थप गरी ठगी मुद्दामा प्रहरीले अनुसन्धान गरिरहेको छ।

यो समूहको अपराध रेकर्ड हेर्दा २०६० र २०६४ सालमा मात्रै लुटपाटमा संलग्न हुँदा समूहमा रहेकाहरू पक्राउ परेको देखिएको छ।

त्यसपछिका वर्षहरूमा कहीँकतै पक्राउ परेको प्रहरीमा रेकर्ड छैन। जबकि उनीहरू लुटपाटका घटनामा संलग्न भइरहेको दाबी प्रहरीको छ।

यो समूहले कहाँ कति लुटे?

ठगी धन्दामा यूएस डलरको प्रयोग

डलरसँग सहज पहुँज जो कोहीको छ। नेपाली नोटसँग सहजै सटही हुन्छ। यस्तो अवस्थामा ठगहरूको डलरसँग पहुँr नहुने कुरै भएन।

महानगरीय अपराध महाशाखाका प्रवक्ता तथा प्रहरी उपरीक्षक (एसपी) ईश्वर कार्कीले ठगहरूबाट ठगी धन्दामा यूएस डलरको प्रयोग हुने गरेको बताए।

ठगहरूको जालमा बढी लोभ गर्ने मानिसहरू पर्ने गरेको देखिएको कार्की बताउँछन्।

“प्रलोभनमा पार्न कन्भिन्सिङ क्षमता कमको हुँदैन”, प्रवक्ता कार्कीले भने, “लोभी प्रवृत्तिका मानिसहरू प्रलोभनमा परेको देखिन्छ र उनीहरू ठगिने र लुटिने गरेको देखियो।”

उनले लोभमा परेर ठगीन र लुटिन सक्ने भन्दै सतर्क रहन आग्रह गरेका छन्।

" /> काठमाडाैं। काठमाडौंको बालाजुमा मोबाइल पसल सञ्चालन गर्दै आएका प्रकाश बुढाथोकीलाई एक/डेढ महिना अगाडि अपरिचित व्यक्तिबाट इमोमा कल आयो।

"> सस्तो डलर सटहीको नाममा संगठित ठगी र लुटको धन्दा : Dekhapadhi
सस्तो डलर सटहीको नाममा संगठित ठगी र लुटको धन्दा

प्रतिक्रिया दिनुहोस्