म्याग्दी। म्याग्दीको बेनी नगरपालिका-३ भकिम्लीको सिङ्‍गो बस्ती करिब चार महिनादेखि सडक यातायातबाट विच्छेद भएको छ। हलेगौंडामा पहिरोले सडक बगाएपछि सदरमुकाम बेनीसँगै भकिम्लीको यातायात सम्पर्क टुटेको हो। सात सय ३५ घरधुरीको बसोबास रहेको भकिम्लीको सिङ्‍गो वडा गत असार अन्तिम सातादेखि यातायात सम्पर्क विच्छेद भएको स्थानीय होमबहादुर रोकाले बताए।
बेनीबाट दूधेखोला-हलेगौडा-डाडाखानी हुँदै भकिम्ली जोड्ने १०० मिटर ढलान गरेकोसहित डेढ किलोमिटर सडक पहिरोसँगै बगेको छ। आवतजावतका साथै विकास आयोजनाका लागि निर्माण सामग्री ढुवानी र पशु तथा कृषि उपज निकासी गर्न सास्ती भएको छ।
भकिम्ली जोड्ने हलेगौडाको सडक सबैभन्दा छोटो र सजिलो थियो। हाल चालु रहेको एउटा मात्रै थामडाडा-मरेक-छेपारे-मुसुङ-भकिम्ली सडकमा नियमित गाडी चल्दैन। पहिले भकिम्लीबाट बेनी आउन ३० मिनेट समय लाग्थ्यो। सडक घुमाउरो भएकाले आवतजावतका लागि पैदलयात्रा गर्ने गरेको स्थानीय तिलाराम थापाले बताए। मरेकको सडकमा ढुवानीका लागि ट्याक्टरमात्र मुस्किलले चल्छ। पहिलेको तुलनामा दोब्बर बढी ढुवानी खर्च लागेको डाडाखानीका धनबहादुर श्रीसले बताए। घुमाउरो र जोखिमयुक्त भएकाले स्थानीयवासी यातायात सुबिधाबाट वञ्चित भएका छन्।
हेलगौडाको पहिरोले भकिम्लीको समग्र विकासलाई अवरोध गरेको वडा अध्यक्ष पदम पुन बताउँछन्। “यो पहिरोले हाम्रो विकासको गतिलाई ब्रेक लगाएको छ,” उनले भने, “बस्तीलाई जोखिममा पारेर पहिरोमै फेरि सडक बनाउन सम्भव नभएकाले विकल्पको अध्ययन सुरु गरेका छौँ।”
भिरालो पाखोमा खनिएको सडकको भल व्यवस्थापन नभएका कारण हलेगौडामा नयाँ पहिरो सिर्जना भएको स्थानीयको भनाइ छ। पहिरो खसेर मिसिने ढुधेखोलामा आउने बाढीले कोप्रे र दूधेखोलाको बस्तीलाई समेत जोखिम बनाएको छ। भकिम्लीलाई यातायात सञ्जालमा जोड्न वैकल्पिक सडकको पहिचानका साथै जोखिममा परेको हलेगौडाको बस्तीमा थप क्षति हुन नदिन तत्कालै संरक्षणको काम गर्नुपर्ने वडा अध्यक्ष पुनले बताए। भिरालो पाखो चिरा-चिरा परेर पहिरो सक्रिय भएको वडा सदस्य गेमप्रसाद घर्तीमगरले बताए।
“करिब डेढ किलोमिटर दूरीको लम्बाई र एक किलोमिटर दूरीको चौडाइको पाखो छियाछिया भएको छ,” उनले भने, “गाउँको नजिकै आइपुगेको पहिरोले घरको पर्खाल चर्किन थालेपछि हलेगौडाका सात परिवार विस्थापित भएका छन्।” हलेगौडाका ३१ घर पहिरोको उच्च जोखिममा परेका छन्। रनबहादुर घर्ती, नरबहादुर घर्ती, रनबहादुर रोका, तिलबहादुर घर्ती, खिममाया रोका, नरदेवी रोका, सोचेन्द्र रोका, गङ्‍गाबहादुर रोका, कर्णबहादुर रोका र चन्द्रबहादुर रोकाका परिवार विस्थापित भएका छन्।
रात परेपछि छिमेकीकहाँ गएर सुत्ने गरेको विस्थापित सोचिन्द्र रोकाले बताए। “दिनमा दश/पन्ध्र सेन्टिमिटरका दरले जमिन तल तल बगिरहेको छ,” उनले भने, “एउटै बारीको पाटा तल र माथि भएका छन्।” नरबहादुर रोकाको कुखुरा फार्म भत्किएको छ। तीन जना कृषकको ३०० रोपनी सुन्तला बगैँचा पहिरोमा बगेको छ। रासस
" /> म्याग्दी। म्याग्दीको बेनी नगरपालिका-३ भकिम्लीको सिङ्‍गो बस्ती करिब चार महिनादेखि सडक यातायातबाट विच्छेद भएको छ। हलेगौंडामा पहिरोले सडक बगाएपछि सदरमुकाम बेनीसँगै भकिम्लीको यातायात सम्पर्क टुटेको हो। सात सय ३५ घरधुरीको बसोबास रहेको भकिम्लीको सिङ्‍गो वडा गत असार अन्तिम सातादेखि यातायात सम्पर्क विच्छेद भएको स्थानीय होमबहादुर रोकाले बताए।
बेनीबाट दूधेखोला-हलेगौडा-डाडाखानी हुँदै भकिम्ली जोड्ने १०० मिटर ढलान गरेकोसहित डेढ किलोमिटर सडक पहिरोसँगै बगेको छ। आवतजावतका साथै विकास आयोजनाका लागि निर्माण सामग्री ढुवानी र पशु तथा कृषि उपज निकासी गर्न सास्ती भएको छ।
भकिम्ली जोड्ने हलेगौडाको सडक सबैभन्दा छोटो र सजिलो थियो। हाल चालु रहेको एउटा मात्रै थामडाडा-मरेक-छेपारे-मुसुङ-भकिम्ली सडकमा नियमित गाडी चल्दैन। पहिले भकिम्लीबाट बेनी आउन ३० मिनेट समय लाग्थ्यो। सडक घुमाउरो भएकाले आवतजावतका लागि पैदलयात्रा गर्ने गरेको स्थानीय तिलाराम थापाले बताए। मरेकको सडकमा ढुवानीका लागि ट्याक्टरमात्र मुस्किलले चल्छ। पहिलेको तुलनामा दोब्बर बढी ढुवानी खर्च लागेको डाडाखानीका धनबहादुर श्रीसले बताए। घुमाउरो र जोखिमयुक्त भएकाले स्थानीयवासी यातायात सुबिधाबाट वञ्चित भएका छन्।
हेलगौडाको पहिरोले भकिम्लीको समग्र विकासलाई अवरोध गरेको वडा अध्यक्ष पदम पुन बताउँछन्। “यो पहिरोले हाम्रो विकासको गतिलाई ब्रेक लगाएको छ,” उनले भने, “बस्तीलाई जोखिममा पारेर पहिरोमै फेरि सडक बनाउन सम्भव नभएकाले विकल्पको अध्ययन सुरु गरेका छौँ।”
भिरालो पाखोमा खनिएको सडकको भल व्यवस्थापन नभएका कारण हलेगौडामा नयाँ पहिरो सिर्जना भएको स्थानीयको भनाइ छ। पहिरो खसेर मिसिने ढुधेखोलामा आउने बाढीले कोप्रे र दूधेखोलाको बस्तीलाई समेत जोखिम बनाएको छ। भकिम्लीलाई यातायात सञ्जालमा जोड्न वैकल्पिक सडकको पहिचानका साथै जोखिममा परेको हलेगौडाको बस्तीमा थप क्षति हुन नदिन तत्कालै संरक्षणको काम गर्नुपर्ने वडा अध्यक्ष पुनले बताए। भिरालो पाखो चिरा-चिरा परेर पहिरो सक्रिय भएको वडा सदस्य गेमप्रसाद घर्तीमगरले बताए।
“करिब डेढ किलोमिटर दूरीको लम्बाई र एक किलोमिटर दूरीको चौडाइको पाखो छियाछिया भएको छ,” उनले भने, “गाउँको नजिकै आइपुगेको पहिरोले घरको पर्खाल चर्किन थालेपछि हलेगौडाका सात परिवार विस्थापित भएका छन्।” हलेगौडाका ३१ घर पहिरोको उच्च जोखिममा परेका छन्। रनबहादुर घर्ती, नरबहादुर घर्ती, रनबहादुर रोका, तिलबहादुर घर्ती, खिममाया रोका, नरदेवी रोका, सोचेन्द्र रोका, गङ्‍गाबहादुर रोका, कर्णबहादुर रोका र चन्द्रबहादुर रोकाका परिवार विस्थापित भएका छन्।
रात परेपछि छिमेकीकहाँ गएर सुत्ने गरेको विस्थापित सोचिन्द्र रोकाले बताए। “दिनमा दश/पन्ध्र सेन्टिमिटरका दरले जमिन तल तल बगिरहेको छ,” उनले भने, “एउटै बारीको पाटा तल र माथि भएका छन्।” नरबहादुर रोकाको कुखुरा फार्म भत्किएको छ। तीन जना कृषकको ३०० रोपनी सुन्तला बगैँचा पहिरोमा बगेको छ। रासस
"> म्याग्दीको भकिम्लीमा चार महिनादेखि सडक सम्पर्क बन्द: Dekhapadhi म्याग्दीको बेनी नगरपालिका-३ भकिम्लीको सिङ्‍गो बस्ती करिब चार महिनादेखि सडक यातायातबाट विच्छेद भएको छ।
• हलेगौंडामा पहिरोले सडक बगाएपछि सदरमुकाम बेनीसँगै भकिम्लीको यातायात सम्पर्क टुटेको हो।
साङ्केतिक तस्वीर
म्याग्दीको भकिम्लीमा चार महिनादेखि सडक सम्पर्क बन्द
बेनीबाट दूधेखोला-हलेगौडा-डाडाखानी हुँदै भकिम्ली जोड्ने १०० मिटर ढलान गरेकोसहित डेढ किलोमिटर सडक पहिरोसँगै बगेको छ। आवतजावतका साथै विकास आयोजनाका लागि निर्माण सामग्री ढुवानी र पशु तथा कृषि उपज निकासी गर्न सास्ती भएको छ।
भकिम्ली जोड्ने हलेगौडाको सडक सबैभन्दा छोटो र सजिलो थियो। हाल चालु रहेको एउटा मात्रै थामडाडा-मरेक-छेपारे-मुसुङ-भकिम्ली सडकमा नियमित गाडी चल्दैन। पहिले भकिम्लीबाट बेनी आउन ३० मिनेट समय लाग्थ्यो। सडक घुमाउरो भएकाले आवतजावतका लागि पैदलयात्रा गर्ने गरेको स्थानीय तिलाराम थापाले बताए। मरेकको सडकमा ढुवानीका लागि ट्याक्टरमात्र मुस्किलले चल्छ। पहिलेको तुलनामा दोब्बर बढी ढुवानी खर्च लागेको डाडाखानीका धनबहादुर श्रीसले बताए। घुमाउरो र जोखिमयुक्त भएकाले स्थानीयवासी यातायात सुबिधाबाट वञ्चित भएका छन्।
हेलगौडाको पहिरोले भकिम्लीको समग्र विकासलाई अवरोध गरेको वडा अध्यक्ष पदम पुन बताउँछन्। “यो पहिरोले हाम्रो विकासको गतिलाई ब्रेक लगाएको छ,” उनले भने, “बस्तीलाई जोखिममा पारेर पहिरोमै फेरि सडक बनाउन सम्भव नभएकाले विकल्पको अध्ययन सुरु गरेका छौँ।”
भिरालो पाखोमा खनिएको सडकको भल व्यवस्थापन नभएका कारण हलेगौडामा नयाँ पहिरो सिर्जना भएको स्थानीयको भनाइ छ। पहिरो खसेर मिसिने ढुधेखोलामा आउने बाढीले कोप्रे र दूधेखोलाको बस्तीलाई समेत जोखिम बनाएको छ। भकिम्लीलाई यातायात सञ्जालमा जोड्न वैकल्पिक सडकको पहिचानका साथै जोखिममा परेको हलेगौडाको बस्तीमा थप क्षति हुन नदिन तत्कालै संरक्षणको काम गर्नुपर्ने वडा अध्यक्ष पुनले बताए। भिरालो पाखो चिरा-चिरा परेर पहिरो सक्रिय भएको वडा सदस्य गेमप्रसाद घर्तीमगरले बताए।
रात परेपछि छिमेकीकहाँ गएर सुत्ने गरेको विस्थापित सोचिन्द्र रोकाले बताए। “दिनमा दश/पन्ध्र सेन्टिमिटरका दरले जमिन तल तल बगिरहेको छ,” उनले भने, “एउटै बारीको पाटा तल र माथि भएका छन्।” नरबहादुर रोकाको कुखुरा फार्म भत्किएको छ। तीन जना कृषकको ३०० रोपनी सुन्तला बगैँचा पहिरोमा बगेको छ। रासस
प्रतिक्रिया दिनुहोस्