काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए)ले असोज २३ देखि २५ गतेसम्म दोस्रो एनआरएनए विश्व ज्ञान सम्मेलनको आयोजना गर्ने भएको छ। सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको जानकारी एनआरएनएले दिएको छ।

“भर्चुअल माध्यमबाट हुने यस सम्मेलनको उद्घाटन  शुक्रबार (असोज २३ गते) अपरान्ह प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नु हुने छ,’ एनआरएनएद्वारा बुधबार जारी विज्ञप्तिमा भनिएको छ, “परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसहित नेपाल सरकारका उच्च प्रतिनिधिसहित स्वदेश तथा विदेशका विज्ञहरूको सहभागिता रहने सम्मेलनमा चारवटा प्लेनरी र विविध विषयमा १५ वटा सिम्पोजियम सत्र रहने छन्।”

सम्मेलनम २५ भन्दा बढी देशका १०० भन्दा बढी प्रतिष्ठित विश्वविद्यालय, अनुसन्धान केन्द्रहरूबाट ३०० भन्दा बढी प्रस्तोताहरूको सहभागिता रहने जनाइएको छ। सम्मेलनमा २०० वटा कार्यपत्र प्रस्तुत गरिने छ।

“विशेषतः कोरोनाले नेपालमा पारेको प्रभाव र कोरोनापश्चात् विश्वभर चालिएका कदम र नेपालले अवलम्बन गर्नुपर्ने रणनीतिका बारेमा सम्मेलन केन्द्रित हुने छ,” विज्ञप्तिमा उल्लेख छ।

संयुक्त राष्ट्रसंघको दिगो विकास लक्ष्य र नेपाल सरकारको १५औं पञ्चवर्षीय योजनाका विषयमा पनि सम्मेलनमा विज्ञहरूले कार्यपत्र प्रस्तुत गर्ने छन्।

गैरआवासीय नेपाली संघको मुख्य आयोजना र नेपाल सरकारको सहआयोजनामा हुने सम्मेलनमा काठमाडौं विश्व विद्यालयको सहकार्य रहने छ।

परराष्ट्र मन्त्रालय,  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, राष्ट्रिय योजना आयोग, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान, त्रिभुवन विश्वविद्यालय, राष्ट्रिय अनुसन्धान केन्द्र एवं निजी क्षेत्रको सहयोग तथा सहभागिता रहेको सम्मेलनमा गैरआवासीय नेपाली विज्ञहरू, नेपालमा रहेका विज्ञहरू र नेपालसँग जोडिएका विदेशी विज्ञहरू सहभागी हुने जनाइएको छ।

सम्मेलनको पहिलो दिनका विभिन्न सत्रमा कृषि र खाद्यसुरक्षा, प्रविधिमैत्री र स्टार्ट अप कम्पनी, भौतिक पूर्वाधार विकास, कोरोना महामारीको कहर र सार्वजनिक स्वास्थ्य, व्यावसायिक शिक्षा, अनुसन्धान, प्रविधि तथा बजारीकरणका बारेमा कार्यपत्रहरू प्रस्तुत हुने छन्।

यस्तै नेपाललाई उपयुक्त हुने नयाँ प्रविधिको सम्भावना र यस क्षेत्रमा लगानीका साथै नेपालको विकास नीति निर्माणमा डायस्पोराको कस्तो भूमिका हुन्छ भन्ने विषयमा केन्द्रित भएर कार्यपत्रहरू माथि पनि छलफल हुने एनआरएनएले जनाएको छ।

सम्मेलनको दोस्रो दिन महामारी तथा प्राकृतिक प्रकोप संकट व्यवस्थापन, विज्ञान तथा प्रविधि नीति तथा नेपाली अर्थतन्त्रमा कोरोना महामारीको प्रभाव र पुनरूत्थान लगायतका सत्रहरू समावेश गरिएका छन्।

तेस्रो दिन जीवन र स्वास्थ्य विज्ञान, ऊर्जा, आर्थिक रूपान्तरण, सूचना तथा सञ्चार प्रविधि, वातावरण र समाज विज्ञानलगायतका समानान्तर सत्रहरूमा विभिन्न विज्ञले आ-आफ्नो कार्यपत्र प्रस्तुत गर्ने जनाइएको छ।

" /> काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए)ले असोज २३ देखि २५ गतेसम्म दोस्रो एनआरएनए विश्व ज्ञान सम्मेलनको आयोजना गर्ने भएको छ। सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको जानकारी एनआरएनएले दिएको छ।

"> शुक्रबारदेखि दोस्रो एनआरएनए विश्व ज्ञान सम्मेलन: Dekhapadhi भर्चुअल माध्यमबाट हुने सम्मेलनको उद्घाटन शुक्रबार अपरान्ह प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने।
• सम्मेलनम २५ भन्दा बढी देशका १०० भन्दा बढी प्रतिष्ठित विश्वविद्यालय, अनुसन्धान केन्द्रहरूबाट ३०० भन्दा बढी प्रस्तोताहरूको सहभागिता रहने।
• संयुक्त राष्ट्रसंघको दिगो विकास लक्ष्य र नेपाल सरकारको १५औं पञ्चवर्षीय योजनाका विषयमा पनि सम्मेलनमा विज्ञहरूले कार्यपत्र प्रस्तुत गर्ने।

शुक्रबारदेखि दोस्रो एनआरएनए विश्व ज्ञान सम्मेलन
काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए)ले असोज २३ देखि २५ गतेसम्म दोस्रो एनआरएनए विश्व ज्ञान सम्मेलनको आयोजना गर्ने भएको छ। सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको जानकारी एनआरएनएले दिएको छ।

“भर्चुअल माध्यमबाट हुने यस सम्मेलनको उद्घाटन  शुक्रबार (असोज २३ गते) अपरान्ह प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नु हुने छ,’ एनआरएनएद्वारा बुधबार जारी विज्ञप्तिमा भनिएको छ, “परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसहित नेपाल सरकारका उच्च प्रतिनिधिसहित स्वदेश तथा विदेशका विज्ञहरूको सहभागिता रहने सम्मेलनमा चारवटा प्लेनरी र विविध विषयमा १५ वटा सिम्पोजियम सत्र रहने छन्।”

सम्मेलनम २५ भन्दा बढी देशका १०० भन्दा बढी प्रतिष्ठित विश्वविद्यालय, अनुसन्धान केन्द्रहरूबाट ३०० भन्दा बढी प्रस्तोताहरूको सहभागिता रहने जनाइएको छ। सम्मेलनमा २०० वटा कार्यपत्र प्रस्तुत गरिने छ।

“विशेषतः कोरोनाले नेपालमा पारेको प्रभाव र कोरोनापश्चात् विश्वभर चालिएका कदम र नेपालले अवलम्बन गर्नुपर्ने रणनीतिका बारेमा सम्मेलन केन्द्रित हुने छ,” विज्ञप्तिमा उल्लेख छ।

संयुक्त राष्ट्रसंघको दिगो विकास लक्ष्य र नेपाल सरकारको १५औं पञ्चवर्षीय योजनाका विषयमा पनि सम्मेलनमा विज्ञहरूले कार्यपत्र प्रस्तुत गर्ने छन्।

गैरआवासीय नेपाली संघको मुख्य आयोजना र नेपाल सरकारको सहआयोजनामा हुने सम्मेलनमा काठमाडौं विश्व विद्यालयको सहकार्य रहने छ।

परराष्ट्र मन्त्रालय,  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, राष्ट्रिय योजना आयोग, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान, त्रिभुवन विश्वविद्यालय, राष्ट्रिय अनुसन्धान केन्द्र एवं निजी क्षेत्रको सहयोग तथा सहभागिता रहेको सम्मेलनमा गैरआवासीय नेपाली विज्ञहरू, नेपालमा रहेका विज्ञहरू र नेपालसँग जोडिएका विदेशी विज्ञहरू सहभागी हुने जनाइएको छ।

सम्मेलनको पहिलो दिनका विभिन्न सत्रमा कृषि र खाद्यसुरक्षा, प्रविधिमैत्री र स्टार्ट अप कम्पनी, भौतिक पूर्वाधार विकास, कोरोना महामारीको कहर र सार्वजनिक स्वास्थ्य, व्यावसायिक शिक्षा, अनुसन्धान, प्रविधि तथा बजारीकरणका बारेमा कार्यपत्रहरू प्रस्तुत हुने छन्।

यस्तै नेपाललाई उपयुक्त हुने नयाँ प्रविधिको सम्भावना र यस क्षेत्रमा लगानीका साथै नेपालको विकास नीति निर्माणमा डायस्पोराको कस्तो भूमिका हुन्छ भन्ने विषयमा केन्द्रित भएर कार्यपत्रहरू माथि पनि छलफल हुने एनआरएनएले जनाएको छ।

सम्मेलनको दोस्रो दिन महामारी तथा प्राकृतिक प्रकोप संकट व्यवस्थापन, विज्ञान तथा प्रविधि नीति तथा नेपाली अर्थतन्त्रमा कोरोना महामारीको प्रभाव र पुनरूत्थान लगायतका सत्रहरू समावेश गरिएका छन्।

तेस्रो दिन जीवन र स्वास्थ्य विज्ञान, ऊर्जा, आर्थिक रूपान्तरण, सूचना तथा सञ्चार प्रविधि, वातावरण र समाज विज्ञानलगायतका समानान्तर सत्रहरूमा विभिन्न विज्ञले आ-आफ्नो कार्यपत्र प्रस्तुत गर्ने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्