काठमाडौं। भारतमा पछिल्लो २४ घण्टाभित्र ७८ हजार ८०९ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। सोही अवधिमा त्यहाँ ९६३ जना संक्रमितले ज्यान गुमाएका छन्।
वर्ल्डोमिटर्सको तथ्यांकअनुसार भारतमा कूल संक्रमितको संख्या ६८ लाख ३२ हजार ९८८ पुगेको छ। त्यहाँ हालसम्म कोरानाका कारण एक लाख पाँच हजार ५५४ जनाले ज्यान गुमाइसकेका छन्।
भारतमा सक्रिय संक्रमितको संख्या नौ लाख दुई हजार ९७२ रहेको छ। हालसम्म ५८ लाख २४ हजार ४६२ जना उपचारपछि निको भएको तथ्यांक छ।
पछिल्लो तथ्यांकअनुसार विश्वमा कोरोना संक्रमितको संख्या तीन करोड ६३ लाख ७६ हजार ३६८ पुगेको छ। हाल सक्रिय संक्रमितको संख्या ७९ लाख २२ हजार ७२८ रहेको छ।
" /> काठमाडौं। भारतमा पछिल्लो २४ घण्टाभित्र ७८ हजार ८०९ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। सोही अवधिमा त्यहाँ ९६३ जना संक्रमितले ज्यान गुमाएका छन्।वर्ल्डोमिटर्सको तथ्यांकअनुसार भारतमा कूल संक्रमितको संख्या ६८ लाख ३२ हजार ९८८ पुगेको छ। त्यहाँ हालसम्म कोरानाका कारण एक लाख पाँच हजार ५५४ जनाले ज्यान गुमाइसकेका छन्।

">