काठमाडौं। त्रिभुवन विश्वविद्यालयको बल्खुस्थित परीक्षा नियन्त्रक कार्यालय असोज २६ गतेसम्म बन्द हुने भएको छ। 

कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि भोलि बिहीबार (असोज २२) देखि असोज २६ गतेसम्म कार्यालय बन्द रहने जनाएको छ। उक्त अवधिमा कार्यालयबाट प्रदान गरिने कुनै पनि काम नहुने कार्यालयले सूचना प्रकाशन गरी आज जानकारी दिएको छ।

यसअघि परीक्षा नियन्त्रकलाई कोरोना संक्रमण भएपछि असोज १५ देखि १८ गतेसम्म कार्यालयका सम्पूर्ण सेवाहरू बन्द गरिएको थियो। त्यसपछि कार्यालयका कर्मचारीहरूको कन्ट्याक्ट टे«सिङ गरी पीसीआर परीक्षण गराउँदा केही कर्मचारीमा संक्रमण पुष्टि भएको कार्यालयले जनाएको छ।

 

" /> काठमाडौं। त्रिभुवन विश्वविद्यालयको बल्खुस्थित परीक्षा नियन्त्रक कार्यालय असोज २६ गतेसम्म बन्द हुने भएको छ। 

कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि भोलि बिहीबार (असोज २२) देखि असोज २६ गतेसम्म कार्यालय बन्द रहने जनाएको छ। उक्त अवधिमा कार्यालयबाट प्रदान गरिने कुनै पनि काम नहुने कार्यालयले सूचना प्रकाशन गरी आज जानकारी दिएको छ।

यसअघि परीक्षा नियन्त्रकलाई कोरोना संक्रमण भएपछि असोज १५ देखि १८ गतेसम्म कार्यालयका सम्पूर्ण सेवाहरू बन्द गरिएको थियो। त्यसपछि कार्यालयका कर्मचारीहरूको कन्ट्याक्ट टे«सिङ गरी पीसीआर परीक्षण गराउँदा केही कर्मचारीमा संक्रमण पुष्टि भएको कार्यालयले जनाएको छ।

 

"> त्रिवि परीक्षा नियन्त्रक कार्यालय २६ असोजसम्म बन्द: Dekhapadhi
त्रिवि परीक्षा नियन्त्रक कार्यालय २६ असोजसम्म बन्द <p style="text-align: justify;">काठमाडौं। त्रिभुवन विश्वविद्यालयको बल्खुस्थित परीक्षा नियन्त्रक कार्यालय असोज २६ गतेसम्म बन्द हुने भएको छ।&nbsp;</p> <p style="text-align: justify;">कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि भोलि बिहीबार (असोज २२) देखि असोज २६ गतेसम्म कार्यालय बन्द रहने जनाएको छ। उक्त अवधिमा कार्यालयबाट प्रदान गरिने कुनै पनि काम नहुने कार्यालयले सूचना प्रकाशन गरी आज जानकारी दिएको छ।</p> <p style="text-align: justify;">यसअघि परीक्षा नियन्त्रकलाई कोरोना संक्रमण भएपछि असोज १५ देखि १८ गतेसम्म कार्यालयका सम्पूर्ण सेवाहरू बन्द गरिएको थियो। त्यसपछि कार्यालयका कर्मचारीहरूको कन्ट्याक्ट टे&laquo;सिङ गरी पीसीआर परीक्षण गराउँदा केही कर्मचारीमा संक्रमण पुष्टि भएको कार्यालयले जनाएको छ।</p> <p style="text-align: justify;">&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्