काठमाडौं। पक्राउ गरिएका बेला २० वर्षीय राजेन्द्र बोहोरा शृङ्खलाबद्ध अपराधका घटनामा संलग्न होला भन्ने बझाङ प्रहरीलाई लागेको थिएन। शारीरिक रूपमा हेर्दा पत्यारलाग्दो पनि छैन।

फेरि, अपराधशास्त्रले मोटाइ, उचाइसँगै अनुहार जस्ता शारीरिक संरचनाले अपराधिक गतिविधिमा संलग्नको पहिचान दिने मान्यता राख्छ। नाक जस्तै चुच्चो खोपडी भएको र मोटो तर छोटो हात भएको मान्छेले बढी हत्या जस्ता अपराधिक घटना घटाउँछ भन्ने गरिन्छ। यस अर्थमा राजेन्द्र अलिक अपत्यारिलो देखिएको हो। तर, उदाङ्‍गिएको उनको अपराधिक कर्मको शृङ्खलाले “नपत्याउने खोलाले बगाउँछ” भन्ने उखानलाई पुष्ट्याएको छ।

कुरा असोजको ८ गतेको हो। सम्झना विकको बलात्कारपछिको हत्या आरोपमा राजेन्द्र पक्राउ परे। उनको पक्राउ आशंकाले भएको हो। उनीहरू दुवैको गाउँ मष्टा गाउँपालिका वडा नम्बर-२, खिकाला हो।

प्रहरीले पक्राउ गर्नुको कारण साता दिन पहिले सम्झनाले “मुन्द्रा राजेन्द्रले माग्न्छन्, डर लाग्न थाल्यो, फुकालिदेउ बाज्या।” भनिएको भन्ने सम्झनाकी बाजे गोरख कामीले दिएको जानकारीको आधारमा हो।

पक्राउपछि सदरमुकाम चैनपुर ल्याएर अनुसन्धान गरेको प्रहरीलाई उनले सुरूमा बयान दिन इन्कार गरे। जसले प्रहरीलाई घटनाबारे अनुसन्धानमा थप सकस पर्‍यो। तर, प्रहरीले सम्झनाको बलात्कारपछिको हत्यामा राजेन्द्रको संलग्नता पुष्टि हुने तथ्य र प्रमाण जुटायो। अनिमात्रै राजेन्द्रले सम्झनाको बलात्कारपछि हत्या गरेको स्वीकार गरे।

यो उनको अपराधिक कर्म उदाङ्‍गो पार्ने स्वीकारोक्ति थियो। लगत्तै उनीविरुद्ध अर्को गम्भीर प्रकृतिको फौजदारी अभियोगको मुद्दा खप्टियो।

त्यो हो, बालिकामाथि बलात्कार। गाउँकै १३ वर्षकी एक दलित बालिकालाई साउनको २९ गते बलात्कार गरेको आरोपमा उनीविरूद्ध उजुरी परेको हो।

जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी प्रमुख डीएसपी रूपक खड्काले “जबर्जस्ती करणी मुद्दामा कसूरको प्रमाण दबाउन नहुने” अन्तर्गत उनीहरूविरुद्ध मुद्दा दर्ता भएको बताएका छन्। अदालतमा मुद्दा दर्ता भएपछि उनीहरूविरुद्ध अनुसन्धान थालिएको डीएसपी खड्काले बताए।

असोज ११ गते पीडित बालिकाको परिवारले प्रहरीमा उजुरी दिएको हो। जिल्ला प्रहरी कार्यालय बझाङका प्रवक्ता तथा प्रहरी निरीक्षक लोकेन्द्र सिंहले राजेन्द्र आरोपी रहेको दुवै मुद्दाको अनुसन्धान भइरहेको बताए।

“सम्झना विकको बलात्कारपछि हत्या भएको घटना र सोही गाउँकै एक बालिकामाथि भएको बलात्कार घटनाको अनुसन्धान गरिरहेका छौं,” प्रहरी निरीक्षक सिंहले देखापढीलाई बताए।

राजेन्द्रको यो अपराधिक कर्म भने ढाकछोप भएको थियो। ढाकछोप गर्ने गाउँकै पञ्चहरू हुन्। पञ्चायत बसेर गरिएको फौजदारी प्रकृतिको यति गम्भीर अपराधको ढाकछोप डेढ महिना पनि टिकेन। अन्ततः सार्वजनिक भयो। र, राजेन्द्रविरुद्ध मुद्दै-मुद्दा हुँदा मिलाएर ढाकछोप गर्ने पञ्चहरू पनि तानिएका हुन्।

अथवा, एउटा अपराधिक घटनाको लहरो तान्दा भयङ्‍कर अपराधको पहरो झरेको छ। सोही कारण कागज गरेर मिलाउने ६ जना पञ्चहरू सोमबार प्रहरीको हिरासतमा पुगे। उनीहरू हुन्, लालबहादुर बोहोरा, झलक दमाई, धनचढी बोहोरा, थमकला दमाई, पिरू दमाई र गल्फे बोहोरा।

सायद उनीहरूले बलात्कार घटना मिलाउँदाको दुष्परिणाम यस्तो हुन्छ भन्ने कल्पना गरेका थिएनन्। कानुनतः साँध, सिमाना, कुलोमा भएको विवाद जसरी बलात्कार घटनालाई समाजमा मिलाउन पाइँदैन। तै पनि उनीहरूले साउन २९ गते भएको बलात्कारको घटनालाई साउनकै ३१ गते मिलाएको खुलेको छ।

जहाँ “वर्ष १४ की बालिकालाई घट्टमा पिन्न गएबापत सोही ठाउँमा त्यो बालिकालाई बलात्कारको घटना भएको थियो, त्यसको पेटमा बच्चा जन्म भएको भए त्यसको जिम्मेवारी लाउँला भनि यो कागजमा हस्ताक्षर गरेको छु सो कुरा झुटो ठहरेमा कानुनी कारबाहीबमोजिम सहने छु” भन्ने व्यहोरा लेखिएको छ। पीडक बोहोराले ५०० रूपैयाँ जरिवाना तिरेर उन्मुक्ति पाएका थिए।

" /> काठमाडौं। पक्राउ गरिएका बेला २० वर्षीय राजेन्द्र बोहोरा शृङ्खलाबद्ध अपराधका घटनामा संलग्न होला भन्ने बझाङ प्रहरीलाई लागेको थिएन। शारीरिक रूपमा हेर्दा पत्यारलाग्दो पनि छैन।

"> राजेन्द्रको अपराधमा ‘हिस्सेदार’ बनेकाहरू: Dekhapadhi
राजेन्द्रको अपराधमा ‘हिस्सेदार’ बनेकाहरू

प्रतिक्रिया दिनुहोस्