बझाङको सेती नदीमा एक बालक मृत फेला
<p style="text-align: justify;">काठमाडौँ। बझाङको थलारा गाउँपालिका–९ मालुमेलास्थित सेती नदीमा एक बालक मृत अवस्थामा फेला परेको छ। </p>
<p style="text-align: justify;">नेपाल प्रहरीले जनाएअनुसार मङ्गलबार सोही ठाउँ बस्ने देबबहादुर खड्काको ९ वर्षीय छोरा दिवश खड्का मृत फेला परेका हुन्।</p>