काठमाडाैं। सन् २०२० को रसायनशास्त्रतर्फको नोबेल पुरस्कार दुई वैज्ञानिकलाई प्रदान गर्ने निर्णय भएको छ। रोयल स्वीडीस् एकेडेमी साइन्सले बुधबार सो निर्णय गरेको हो।
उक्त पुरस्कार जर्मनीको म्याक्स प्लान्ट युनिटसहित इमानुयल चारपेन्टियरलाई जीवाणु विज्ञानको अध्ययनसम्बन्धी अनुसन्धानलाई र क्यालिफोर्निया विश्वविद्यालयका जेनिफर ए डउन्डालाई प्राणी जगतको डिएनए (जेनोम एडिटिङ) मा परिवर्तन गर्न सकिने विधिहरुको विकाससम्बन्धी अनुसन्धानका लागि दिइएको छ।
सो पुरस्कार यी दुई वैज्ञानिकलाई संयुक्त रुपमा दिइने भएको रोयल स्वीडीस् एकेडेमी साइन्सले बुधबार जनाएको हो। रासस/सिन्ह्वा
" />

">
रसायनशास्त्रतर्फको नोबेल पुरस्कार दुई वैज्ञानिकलाई: Dekhapadhi
सन् २०२० को रसायनशास्त्रतर्फको नोबेल पुरस्कार दुई वैज्ञानिकलाई प्रदान गर्ने निर्णय भएको छ।
रोयल स्वीडीस् एकेडेमी साइन्सले बुधबार सो निर्णय गरेको हो।
रसायनशास्त्रतर्फको नोबेल पुरस्कार दुई वैज्ञानिकलाई
<p style="text-align: justify;">काठमाडाैं। सन् २०२० को रसायनशास्त्रतर्फको नोबेल पुरस्कार दुई वैज्ञानिकलाई प्रदान गर्ने निर्णय भएको छ। रोयल स्वीडीस् एकेडेमी साइन्सले बुधबार सो निर्णय गरेको हो।</p>
<p style="text-align: justify;">उक्त पुरस्कार जर्मनीको म्याक्स प्लान्ट युनिटसहित इमानुयल चारपेन्टियरलाई जीवाणु विज्ञानको अध्ययनसम्बन्धी अनुसन्धानलाई र क्यालिफोर्निया विश्वविद्यालयका जेनिफर ए डउन्डालाई प्राणी जगतको डिएनए (जेनोम एडिटिङ) मा परिवर्तन गर्न सकिने विधिहरुको विकाससम्बन्धी अनुसन्धानका लागि दिइएको छ।</p>
<p style="text-align: justify;">सो पुरस्कार यी दुई वैज्ञानिकलाई संयुक्त रुपमा दिइने भएको रोयल स्वीडीस् एकेडेमी साइन्सले बुधबार जनाएको हो। <em>रासस/सिन्ह्वा</em><br />
</p>