संखुवासभा। धर्मदेवी नगरपालिका–१ तेल्लो बस्ने बलबहादुर कार्कीको घरमा चुलोबाट आगो सल्किएर मङ्गलबार दिउँसो आगलागी हुँदा अन्नपात, नगद, जिन्सी समेत जलेर करिब २० लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ।

स्थानीय वासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ।

" /> संखुवासभा। धर्मदेवी नगरपालिका–१ तेल्लो बस्ने बलबहादुर कार्कीको घरमा चुलोबाट आगो सल्किएर मङ्गलबार दिउँसो आगलागी हुँदा अन्नपात, नगद, जिन्सी समेत जलेर करिब २० लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ।

स्थानीय वासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ।

"> चुलोबाट आगो सल्किँदा आगलागी, २० लाख क्षति: Dekhapadhi धर्मदेवी नगरपालिकामा चुलोबाट आगो सल्किएर आगलागी
  • अन्नपात, नगद, जिन्सी समेत जलेर करिब २० लाख रूपैयाँ बराबरको धनमाल नष्ट
  • ">
    चुलोबाट आगो सल्किँदा आगलागी, २० लाख क्षति <p style="text-align: justify;">संखुवासभा। धर्मदेवी नगरपालिका&ndash;१ तेल्लो बस्ने बलबहादुर कार्कीको घरमा चुलोबाट आगो सल्किएर मङ्गलबार दिउँसो आगलागी हुँदा अन्नपात, नगद, जिन्सी समेत जलेर करिब २० लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ।</p> <p style="text-align: justify;">स्थानीय वासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ।</p>
    प्रतिक्रिया दिनुहोस्