काठमाडौँ। धनुषामा १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा लक्ष्मीनियाँ गाउँपालिका–५ बनिनियाँ भंगाहा बस्ने २४ वर्षीय दिपककुमार यादवलाई मङ्गलबार प्रहरीले पक्राउ गरेको छ।
दिपकले ती किशोरीलाई बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको आज नेपाल प्रहरीले एक विज्ञप्तिमार्फत् छ।
" />

">
धनुषामा १६ वर्षीयाको बलात्कारको आरोपमा एक पक्राउ: Dekhapadhi
धनुषामा १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा २४ वर्षीय दिपककुमार यादव पक्राउ
दिपकले ती किशोरीलाई बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको
धनुषामा १६ वर्षीयाको बलात्कारको आरोपमा एक पक्राउ
<p style="text-align: justify;">काठमाडौँ। धनुषामा १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा लक्ष्मीनियाँ गाउँपालिका–५ बनिनियाँ भंगाहा बस्ने २४ वर्षीय दिपककुमार यादवलाई मङ्गलबार प्रहरीले पक्राउ गरेको छ। </p>
<p style="text-align: justify;">दिपकले ती किशोरीलाई बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। </p>
<p style="text-align: justify;">घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको आज नेपाल प्रहरीले एक विज्ञप्तिमार्फत् छ।</p>