काठमाडौँ। ताप्लेजुङमा १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा आठराई त्रिवेणी गाउँपालिका–३ बस्ने संखुवासभा चैनपुर नगरपालिका–१ घर भएका ३१ वर्षीय दावा शेर्पालाई मङ्गलबार राति प्रहरीले पक्राउ गरेको छ।
शेर्पाले ती किशोरीलाई बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी हाङपाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
घटनासम्बन्धी प्रहरीले आवश्यक कारवाही अघि बढाएको जनाएको छ।
" />

">
ताप्लेजुङमा १७ वर्षीयाको बलात्कारको आरोपमा एक पक्राउ: Dekhapadhi
ताप्लेजुङमा १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा संखुवासभाका ३१ वर्षीय दावा शेर्पा पक्राउ
प्रहरी चौकी हाङपाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको
ताप्लेजुङमा १७ वर्षीयाको बलात्कारको आरोपमा एक पक्राउ
<p style="text-align: justify;">काठमाडौँ। ताप्लेजुङमा १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा आठराई त्रिवेणी गाउँपालिका–३ बस्ने संखुवासभा चैनपुर नगरपालिका–१ घर भएका ३१ वर्षीय दावा शेर्पालाई मङ्गलबार राति प्रहरीले पक्राउ गरेको छ।</p>
<p style="text-align: justify;">शेर्पाले ती किशोरीलाई बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी हाङपाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।</p>
<p style="text-align: justify;">घटनासम्बन्धी प्रहरीले आवश्यक कारवाही अघि बढाएको जनाएको छ। </p>