कैलाली। घोडाघोडी नगरपालिका–१० आमखोया बस्ने टेकबहादुर मल्लको घरमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३० वर्षीय दिलिप कठायतसमेत ११ जनालाई मङ्गलबार राति प्रहरीले पक्राउ गरेको छ।

उनको घरमा तास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय सुख्खडबाट खटिएको प्रहरीले नगद १ लाख ३५ हजार ५ सय रूपैयाँ, २ गड्डी तास र १ थान मण्डीसहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

" /> कैलाली। घोडाघोडी नगरपालिका–१० आमखोया बस्ने टेकबहादुर मल्लको घरमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३० वर्षीय दिलिप कठायतसमेत ११ जनालाई मङ्गलबार राति प्रहरीले पक्राउ गरेको छ।

उनको घरमा तास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय सुख्खडबाट खटिएको प्रहरीले नगद १ लाख ३५ हजार ५ सय रूपैयाँ, २ गड्डी तास र १ थान मण्डीसहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

"> तास खेलिरहेको अवस्थामा ११ जना पक्राउ: Dekhapadhi घोडाघोडीबाट टेकबहादुर मल्लको घरमा तास खेलिरहेको अवस्थामा ११ जना पक्राउ
  • ईलाका प्रहरी कार्यालय सुख्खडले नगद १ लाख ३५ हजार ५ सय रूपैयाँ, २ गड्डी तास र १ थान मण्डी बरामद गरेको
  • ">
    तास खेलिरहेको अवस्थामा ११ जना पक्राउ <p style="text-align: justify;">कैलाली। घोडाघोडी नगरपालिका&ndash;१० आमखोया बस्ने टेकबहादुर मल्लको घरमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३० वर्षीय दिलिप कठायतसमेत ११ जनालाई मङ्गलबार राति प्रहरीले पक्राउ गरेको छ।</p> <p style="text-align: justify;">उनको घरमा तास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय सुख्खडबाट खटिएको प्रहरीले नगद १ लाख ३५ हजार ५ सय रूपैयाँ, २ गड्डी तास र १ थान मण्डीसहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो।</p> <p style="text-align: justify;">घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।</p>
    प्रतिक्रिया दिनुहोस्