काठमाडौं। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेपाल खानेपानी संस्थान शाखा कार्यालय बुटवल रूपन्देहीका कार्यालय प्रमुख सन्तोष साहसमेत तीन जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

सेवाग्राहीसँग घुस लिएको पुष्टि भएको जनाउँदै अख्तियारले आज विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको हो। दायर गरिएको मुद्दामा उनीहरूसँग आठ लाख २२ हजार रूपैयाँ विगो दाबी गरिएको छ।

अख्तियारले मुद्दा दायर गरेको अन्यमा शान्ति राना र रामनारायण साह सुडी रहेका छन्।

साहलाई अख्तियारको टोलीले स्रोत नखुलेको दुई लाख ३३ हजार ५०० रूपैयाँसहित धादिङ धुनिवेशी नगरपालिका–८ खानीखोलामा फेला पारी केही दिन अघि नियन्त्रणमा लिएको थियो।

अनुसन्धानको सिलसिलामा बुटवल उपमहानगरपालिकास्थित मिलनचोकदेखि जोगीकुटीसम्म र देवीनगर क्षेत्रभित्र पाइपलाइन विस्तारको ठेक्का अनिता निर्माण सेवालाई दिलाइ दिएबापत घुस लिएको पुष्टि भएको थियो।

अनिता निर्माण सेवाकी सञ्चालिका शान्ति रानाले ठेक्का मिलाइ दिएबापत कम्पनीको खाताबाट आठ लाख २२ हजार रूपैयाँ साहको बाबु रामनारायण साहु सुडीको कृषि विकास बैकको खातामा राखेको अनुसन्धानका क्रममा भेटिएको अख्तियारले जनाएको छ।

" /> काठमाडौं। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेपाल खानेपानी संस्थान शाखा कार्यालय बुटवल रूपन्देहीका कार्यालय प्रमुख सन्तोष साहसमेत तीन जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

सेवाग्राहीसँग घुस लिएको पुष्टि भएको जनाउँदै अख्तियारले आज विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको हो। दायर गरिएको मुद्दामा उनीहरूसँग आठ लाख २२ हजार रूपैयाँ विगो दाबी गरिएको छ।

अख्तियारले मुद्दा दायर गरेको अन्यमा शान्ति राना र रामनारायण साह सुडी रहेका छन्।

साहलाई अख्तियारको टोलीले स्रोत नखुलेको दुई लाख ३३ हजार ५०० रूपैयाँसहित धादिङ धुनिवेशी नगरपालिका–८ खानीखोलामा फेला पारी केही दिन अघि नियन्त्रणमा लिएको थियो।

अनुसन्धानको सिलसिलामा बुटवल उपमहानगरपालिकास्थित मिलनचोकदेखि जोगीकुटीसम्म र देवीनगर क्षेत्रभित्र पाइपलाइन विस्तारको ठेक्का अनिता निर्माण सेवालाई दिलाइ दिएबापत घुस लिएको पुष्टि भएको थियो।

अनिता निर्माण सेवाकी सञ्चालिका शान्ति रानाले ठेक्का मिलाइ दिएबापत कम्पनीको खाताबाट आठ लाख २२ हजार रूपैयाँ साहको बाबु रामनारायण साहु सुडीको कृषि विकास बैकको खातामा राखेको अनुसन्धानका क्रममा भेटिएको अख्तियारले जनाएको छ।

"> खानेपानी कार्यालयका प्रमुखसहित तीन जनाविरूद्ध भ्रष्टाचार मुद्दा, ८ लाख २२ हजार विगो दाबी: Dekhapadhi
खानेपानी कार्यालयका प्रमुखसहित तीन जनाविरूद्ध भ्रष्टाचार मुद्दा, ८ लाख २२ हजार विगो दाबी
काठमाडौं। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेपाल खानेपानी संस्थान शाखा कार्यालय बुटवल रूपन्देहीका कार्यालय प्रमुख सन्तोष साहसमेत तीन जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

सेवाग्राहीसँग घुस लिएको पुष्टि भएको जनाउँदै अख्तियारले आज विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको हो। दायर गरिएको मुद्दामा उनीहरूसँग आठ लाख २२ हजार रूपैयाँ विगो दाबी गरिएको छ।

अख्तियारले मुद्दा दायर गरेको अन्यमा शान्ति राना र रामनारायण साह सुडी रहेका छन्।

साहलाई अख्तियारको टोलीले स्रोत नखुलेको दुई लाख ३३ हजार ५०० रूपैयाँसहित धादिङ धुनिवेशी नगरपालिका–८ खानीखोलामा फेला पारी केही दिन अघि नियन्त्रणमा लिएको थियो।

अनुसन्धानको सिलसिलामा बुटवल उपमहानगरपालिकास्थित मिलनचोकदेखि जोगीकुटीसम्म र देवीनगर क्षेत्रभित्र पाइपलाइन विस्तारको ठेक्का अनिता निर्माण सेवालाई दिलाइ दिएबापत घुस लिएको पुष्टि भएको थियो।

अनिता निर्माण सेवाकी सञ्चालिका शान्ति रानाले ठेक्का मिलाइ दिएबापत कम्पनीको खाताबाट आठ लाख २२ हजार रूपैयाँ साहको बाबु रामनारायण साहु सुडीको कृषि विकास बैकको खातामा राखेको अनुसन्धानका क्रममा भेटिएको अख्तियारले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्