मोरङ। विराटनगर महानगरपालिका-१५ स्थित सडक छेउमा बेवारिसे अवस्थामा रहेको करिब एक लाख २६ हजार २०० रूपैयाँ मूल्य बराबरको जुत्ता, कपडा तथा किरानाका सामानहरू मंगलबार प्रहरीले बरामद गरेको छ।

भारतबाट अवैध रूपमा भन्सार छली ल्याएर बोरामा राखेको अवस्थामा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले उक्त सामानहरू फेला पारी बरामद गरेको हो।

यसैगरी विराटनगर महानगरपालिका-१४ स्थित हनुमान मन्दिर नजिकबाट अवैध रूपमा भन्सार छली ल्याउँदै गरेको करिब एक लाख आठ रूपैयाँ मूल्य बराबरको ९० किलो जिरा र ६० किलो काजु बुधबार बिहान प्रहरीले बरामद गरेको छ।

भारतबाट अवैध रूपमा भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको उक्त जिरा र काजु जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले फेला पारी बरामद गरेको हो।

बरामद सामान आवश्यक कारबाहीका लागि मुल भन्सार कार्यालय रानी विराटनगरमा बुझाउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

" /> मोरङ। विराटनगर महानगरपालिका-१५ स्थित सडक छेउमा बेवारिसे अवस्थामा रहेको करिब एक लाख २६ हजार २०० रूपैयाँ मूल्य बराबरको जुत्ता, कपडा तथा किरानाका सामानहरू मंगलबार प्रहरीले बरामद गरेको छ।

भारतबाट अवैध रूपमा भन्सार छली ल्याएर बोरामा राखेको अवस्थामा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले उक्त सामानहरू फेला पारी बरामद गरेको हो।

यसैगरी विराटनगर महानगरपालिका-१४ स्थित हनुमान मन्दिर नजिकबाट अवैध रूपमा भन्सार छली ल्याउँदै गरेको करिब एक लाख आठ रूपैयाँ मूल्य बराबरको ९० किलो जिरा र ६० किलो काजु बुधबार बिहान प्रहरीले बरामद गरेको छ।

भारतबाट अवैध रूपमा भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको उक्त जिरा र काजु जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले फेला पारी बरामद गरेको हो।

बरामद सामान आवश्यक कारबाहीका लागि मुल भन्सार कार्यालय रानी विराटनगरमा बुझाउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

"> अवैध रूपमा भन्सार छलेर ल्याउँदै गरेको सामान बरामद: Dekhapadhi
अवैध रूपमा भन्सार छलेर ल्याउँदै गरेको सामान बरामद
मोरङ। विराटनगर महानगरपालिका-१५ स्थित सडक छेउमा बेवारिसे अवस्थामा रहेको करिब एक लाख २६ हजार २०० रूपैयाँ मूल्य बराबरको जुत्ता, कपडा तथा किरानाका सामानहरू मंगलबार प्रहरीले बरामद गरेको छ।

भारतबाट अवैध रूपमा भन्सार छली ल्याएर बोरामा राखेको अवस्थामा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले उक्त सामानहरू फेला पारी बरामद गरेको हो।

यसैगरी विराटनगर महानगरपालिका-१४ स्थित हनुमान मन्दिर नजिकबाट अवैध रूपमा भन्सार छली ल्याउँदै गरेको करिब एक लाख आठ रूपैयाँ मूल्य बराबरको ९० किलो जिरा र ६० किलो काजु बुधबार बिहान प्रहरीले बरामद गरेको छ।

भारतबाट अवैध रूपमा भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको उक्त जिरा र काजु जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले फेला पारी बरामद गरेको हो।

बरामद सामान आवश्यक कारबाहीका लागि मुल भन्सार कार्यालय रानी विराटनगरमा बुझाउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्