मकवानपुर। थाहा नगरपालिका-९ चित्लाङस्थित सडकबाट करिब १० किलो ६०० ग्राम अवैध लागुऔषध चरेश जस्तो देखिने वस्तु बुधबार बिहान प्रहरीले बरामद गरेको छ।
इलाका प्रहरी कार्यालय चित्लाङबाट खटिएको प्रहरीलाई देख्नासाथ बा ३ प ७७६० नम्बरको मोटरसाइकल चालकले मोटरसाइकल र झोला छोडी फरार भएपश्चात झोलामा जाँच गर्ने क्रममा उक्त वस्तु फेला परेको हो।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
" />

">
चित्लाङबाट १० किलो ६०० ग्राम चरेश बरामद: Dekhapadhi
चित्लाङबाट १० किलो ६०० ग्राम चरेश बरामद
<p style="text-align: justify;">मकवानपुर। थाहा नगरपालिका-९ चित्लाङस्थित सडकबाट करिब १० किलो ६०० ग्राम अवैध लागुऔषध चरेश जस्तो देखिने वस्तु बुधबार बिहान प्रहरीले बरामद गरेको छ।</p>
<p style="text-align: justify;">इलाका प्रहरी कार्यालय चित्लाङबाट खटिएको प्रहरीलाई देख्नासाथ बा ३ प ७७६० नम्बरको मोटरसाइकल चालकले मोटरसाइकल र झोला छोडी फरार भएपश्चात झोलामा जाँच गर्ने क्रममा उक्त वस्तु फेला परेको हो।</p>
<p style="text-align: justify;">घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।</p>