भक्तपुर। भक्तपुर नगरपालिका-१ सल्लाघारीस्थित टिभिएस मोटरसाइकल सोरूमबाट साढे २८ लाख रूपैयाँ चोरी भएको छ।

उक्त सोरूमबाट नगद १७ लाख ५० हजार रूपैयाँ र ११ लाख रूपैयाँ बराबरको दस्तखत गरेको विभिन्न बैंकको चेकसमेत गरी कूल साढे २८ लाख रूपैयाँ बुधबार बिहान चोरी भएको प्रहरीले जनाएको छ।

चोरीमा संलग्न फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

" /> भक्तपुर। भक्तपुर नगरपालिका-१ सल्लाघारीस्थित टिभिएस मोटरसाइकल सोरूमबाट साढे २८ लाख रूपैयाँ चोरी भएको छ।

उक्त सोरूमबाट नगद १७ लाख ५० हजार रूपैयाँ र ११ लाख रूपैयाँ बराबरको दस्तखत गरेको विभिन्न बैंकको चेकसमेत गरी कूल साढे २८ लाख रूपैयाँ बुधबार बिहान चोरी भएको प्रहरीले जनाएको छ।

चोरीमा संलग्न फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

"> भक्तपुरको मोटरसाइकल सोरूमबाट नगद साढे २८ लाख चोरी: Dekhapadhi
भक्तपुरको मोटरसाइकल सोरूमबाट नगद साढे २८ लाख चोरी
भक्तपुर। भक्तपुर नगरपालिका-१ सल्लाघारीस्थित टिभिएस मोटरसाइकल सोरूमबाट साढे २८ लाख रूपैयाँ चोरी भएको छ।

उक्त सोरूमबाट नगद १७ लाख ५० हजार रूपैयाँ र ११ लाख रूपैयाँ बराबरको दस्तखत गरेको विभिन्न बैंकको चेकसमेत गरी कूल साढे २८ लाख रूपैयाँ बुधबार बिहान चोरी भएको प्रहरीले जनाएको छ।

चोरीमा संलग्न फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्