सुर्खेत। सुर्खेतको लेकबेसी नगरपालिका-६ खोल्टेपानीस्थित भेरी नदीको किनारमा एक किशोरी मृत अवस्थामा फेला परेकी छन्।

अन्दाजी १६ वर्षकी ती किशोरीको हाल पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ।

घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

" /> सुर्खेत। सुर्खेतको लेकबेसी नगरपालिका-६ खोल्टेपानीस्थित भेरी नदीको किनारमा एक किशोरी मृत अवस्थामा फेला परेकी छन्।

अन्दाजी १६ वर्षकी ती किशोरीको हाल पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ।

घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

"> भेरी नदी किनारमा १६ वर्षीय किशोरी मृत फेला: Dekhapadhi
भेरी नदी किनारमा १६ वर्षीय किशोरी मृत फेला <p style="text-align: justify;">सुर्खेत। सुर्खेतको लेकबेसी नगरपालिका-६ खोल्टेपानीस्थित भेरी नदीको किनारमा एक किशोरी मृत अवस्थामा फेला परेकी छन्।</p> <p style="text-align: justify;">अन्दाजी १६ वर्षकी ती किशोरीको हाल पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ।</p> <p style="text-align: justify;">घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।</p>
प्रतिक्रिया दिनुहोस्