काठमाडौं। कलेजो र पेटसम्बन्धी रोगहरूको उपचार निकै महंगो छ। एक त यो रोग समयमै पत्ता लाग्दैन। किनभने त्यसका लागि गर्नुपर्ने स्वास्थ्य परीक्षण नै महंगो हुन्छ । अर्को, रोग लागिसकेपछि गर्नुपर्ने उपचार पनि महंगो हुन्छ।

कलेजो तथा पेटसम्बन्धी रोग लागेको समयमै थाहा नपाउने र लागिसकेपछि उपचार गर्न नसक्ने दुवैको मारमा पर्छन्, गरीब र असहाय विरामी। यस्तै, बिरामीका लागि परामर्श, स्वास्थ्य परीक्षण र उपचारमा समेत सहयोग पुर्‍याउन ग्याष्ट्रो तथा लिभर फाउन्डेसन स्थापना गरिएको छ।

यो फाउण्डेशन वरिष्ठ पेट तथा कलेजो रोग विशेषज्ञ डा. अखिलेस कुमार कश्यपको अगुवाइमा स्थापना भएको हो। ग्रान्डी अस्पतालमा कार्यरत डा. कश्यप लगायतले गरीब र असहाय बिरामीलाई सेवा पुर्‍याउन समाजसेवाको ध्येयले फाउन्डेशन स्थापना गरिएको बताएका छन्।

फाउन्डेशनको शुरूआत डा. कश्यपलगायत निजी चिकित्सा अभ्यास गर्ने डाक्टरहरूले आफूले प्राप्त गर्ने रकमबाट केही अंश छुट्याएर गरेका हुन्। त्यो रकमबाट फाउण्डेशनमा भिडियो एक्स–रे, इन्डोस्कोपी, कोलोनोस्कोपी र अन्य ल्याब सामग्री जुटाएर सञ्चालनमा ल्याइएको छ।

आर्थिक अभावका कारण यस्ता जाँच गराउन नसक्ने बिरामीलाई निःशुल्क सेवा दिन शुरू गरिएको डा. कश्यपले बताए। आर्थिक रूपमा केही सक्षम बिरामी वा हितैषीहरूले आफूखुशी केही रकम फाउन्डेशनको कोषमा दान–सहयोग गर्न सक्ने पनि उनले बताए। निजी स्वास्थ्य संस्थामा ५ देखि १० हजारसम्म पर्ने परीक्षण फाउन्डेशनले निःशुल्क उपलब्ध गराइरहेको उनले बताए।

डा. अखिलेस कुमार कश्यप

फाउन्डेशनले विभिन्न सरकारी स्वास्थ्य संस्थामा उपचार गराउन आएका गरीब बिरामीको ‘स्टुल’ जाँच गरेर समेत सम्भावित बिरामी पत्ता लगाइने जनाएको छ। जाँचका क्रममा बिरामीको दिसाबाट केही रोगको संकेत देखिएमा बिरामीलाई समयमै उपचारका लागि सहयोग पुग्छ।

डा. कश्यप भन्छन्, “बिरामीबाट संकलित दिसामा अकल्ड ब्लड (आँखाले नदेखिने रगत) देखियो भने समयमै उपचारका लागि सचेत गराउन सकिन्छ।”

रोग नबल्झिंदै थाहा हुँदा उपचार खर्च कम हुने मात्र होइन, ज्यान समेत जोगिने भएकाले फाउन्डेसनका माध्यमबाट काम गर्न खोजेको डा. कश्यप बताउँछन्। पछिल्लो समय बढ्दो क्लोन क्यान्सरलाई लक्षित गरेर समेत फाउन्डेशनले यस्तो अभियान चलाउन खोजेको जनाएको छ।

पूर्वरोकथाम गर्न सकिने रोगबाट समेत धेरैले प्रताडित हुनु परिरहेको अवस्थामा आफ्ना तर्फबाट केही गर्ने उद्देश्यले फाउन्डेशन खोलेको उनले बताए।

काठमाडौंको बानेश्वरमा रहेको फाउन्डेशनमा सिधै सम्पर्क गरेर वा फेसबुक पेजमा म्यासेज गरेर पनि गरीब र असहाय बिरामीले निःशुल्क भिडियो एक्स–रे, इन्डोस्कोपी, क्लोनोस्कोपी गराउन तथा पेट र कलेजो सम्बन्धी कुनै पनि जिज्ञासा राख्न सक्ने उनले बताए ।

" /> काठमाडौं। कलेजो र पेटसम्बन्धी रोगहरूको उपचार निकै महंगो छ। एक त यो रोग समयमै पत्ता लाग्दैन। किनभने त्यसका लागि गर्नुपर्ने स्वास्थ्य परीक्षण नै महंगो हुन्छ । अर्को, रोग लागिसकेपछि गर्नुपर्ने उपचार पनि महंगो हुन्छ।

कलेजो तथा पेटसम्बन्धी रोग लागेको समयमै थाहा नपाउने र लागिसकेपछि उपचार गर्न नसक्ने दुवैको मारमा पर्छन्, गरीब र असहाय विरामी। यस्तै, बिरामीका लागि परामर्श, स्वास्थ्य परीक्षण र उपचारमा समेत सहयोग पुर्‍याउन ग्याष्ट्रो तथा लिभर फाउन्डेसन स्थापना गरिएको छ।

यो फाउण्डेशन वरिष्ठ पेट तथा कलेजो रोग विशेषज्ञ डा. अखिलेस कुमार कश्यपको अगुवाइमा स्थापना भएको हो। ग्रान्डी अस्पतालमा कार्यरत डा. कश्यप लगायतले गरीब र असहाय बिरामीलाई सेवा पुर्‍याउन समाजसेवाको ध्येयले फाउन्डेशन स्थापना गरिएको बताएका छन्।

फाउन्डेशनको शुरूआत डा. कश्यपलगायत निजी चिकित्सा अभ्यास गर्ने डाक्टरहरूले आफूले प्राप्त गर्ने रकमबाट केही अंश छुट्याएर गरेका हुन्। त्यो रकमबाट फाउण्डेशनमा भिडियो एक्स–रे, इन्डोस्कोपी, कोलोनोस्कोपी र अन्य ल्याब सामग्री जुटाएर सञ्चालनमा ल्याइएको छ।

आर्थिक अभावका कारण यस्ता जाँच गराउन नसक्ने बिरामीलाई निःशुल्क सेवा दिन शुरू गरिएको डा. कश्यपले बताए। आर्थिक रूपमा केही सक्षम बिरामी वा हितैषीहरूले आफूखुशी केही रकम फाउन्डेशनको कोषमा दान–सहयोग गर्न सक्ने पनि उनले बताए। निजी स्वास्थ्य संस्थामा ५ देखि १० हजारसम्म पर्ने परीक्षण फाउन्डेशनले निःशुल्क उपलब्ध गराइरहेको उनले बताए।

डा. अखिलेस कुमार कश्यप

फाउन्डेशनले विभिन्न सरकारी स्वास्थ्य संस्थामा उपचार गराउन आएका गरीब बिरामीको ‘स्टुल’ जाँच गरेर समेत सम्भावित बिरामी पत्ता लगाइने जनाएको छ। जाँचका क्रममा बिरामीको दिसाबाट केही रोगको संकेत देखिएमा बिरामीलाई समयमै उपचारका लागि सहयोग पुग्छ।

डा. कश्यप भन्छन्, “बिरामीबाट संकलित दिसामा अकल्ड ब्लड (आँखाले नदेखिने रगत) देखियो भने समयमै उपचारका लागि सचेत गराउन सकिन्छ।”

रोग नबल्झिंदै थाहा हुँदा उपचार खर्च कम हुने मात्र होइन, ज्यान समेत जोगिने भएकाले फाउन्डेसनका माध्यमबाट काम गर्न खोजेको डा. कश्यप बताउँछन्। पछिल्लो समय बढ्दो क्लोन क्यान्सरलाई लक्षित गरेर समेत फाउन्डेशनले यस्तो अभियान चलाउन खोजेको जनाएको छ।

पूर्वरोकथाम गर्न सकिने रोगबाट समेत धेरैले प्रताडित हुनु परिरहेको अवस्थामा आफ्ना तर्फबाट केही गर्ने उद्देश्यले फाउन्डेशन खोलेको उनले बताए।

काठमाडौंको बानेश्वरमा रहेको फाउन्डेशनमा सिधै सम्पर्क गरेर वा फेसबुक पेजमा म्यासेज गरेर पनि गरीब र असहाय बिरामीले निःशुल्क भिडियो एक्स–रे, इन्डोस्कोपी, क्लोनोस्कोपी गराउन तथा पेट र कलेजो सम्बन्धी कुनै पनि जिज्ञासा राख्न सक्ने उनले बताए ।

"> गरीब र असहाय बिरामीलाई निःशुल्क उपचार गर्न ‘लिभर फाउन्डेशन’: Dekhapadhi
गरीब र असहाय बिरामीलाई निःशुल्क उपचार गर्न ‘लिभर फाउन्डेशन’

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्