काठमाडौं। ठूलो संख्यामा नेपाली तथा विदेशीहरुको उपस्थितिमा यूएई सरकारले संसारकै अग्लो भवन  बुर्ज खालिफा (८२३ मिटर) मा नेपाली झण्डा फहराएको (लाइट अप गरेको ) छ। नेपालको चौथौ संविधान दिवस एवम् राष्ट्रिय दिवसको अवसर पारेर यूएई सरकारले बुर्ज खालिफामा नेपाली झण्डा फहराएको यूएईस्थित नेपाली राजदूत कृष्णप्रसाद ढकालले देखापढीलाई बताएका छन् ।
यूएईको स्थानीय समय अनुसार ३ असोज राति ९ः१० (१० बजेर ५५ मिनेट नेपाली समय) मा झण्डा फहराइएको हो। देखापढीसँग संक्षिप्त कुरा गर्दै राजदूत ढकालले यो नेपाल र नेपालीका लागि गौरवको क्षण भएको बताएका छन् । ब्रुज खालिफामा नेपाली झण्डा फहराउँदै गर्दा राजदूत शर्माले भने, ‘‘यतीबेला दुबईस्थित बुर्ज खालिफा भवनअघि हजारौं नेपालीहरु उपस्थित भएका छन्। नेपालको संविधान दिवसको अवसर पारेर यूएई सरकारले नेपाल र नेपालीलाई दिएको यो ठूलो सम्मान हो।’’
नेपालको संविधान दिवसको अवसरमा यूएई सरकारको यो सद्भाव सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित नेपाल भ्रमण बर्ष मनाइरहेको नेपालको पर्यटन प्रबर्द्धनमा पनि ठूलो सघाउ हुने अपेक्षा गरिएको छ ।
भिडिओ हेर्न तलको लि‌ंकमा क्लिक गर्नुहोस् । भिडिओ स्रोत : राजदूत कृष्णप्रसाद ढकाल
https://www.dekhapadhi.com/storage/files/shares/ब्रुज खालिफा (2).mp4
" /> काठमाडौं। ठूलो संख्यामा नेपाली तथा विदेशीहरुको उपस्थितिमा यूएई सरकारले संसारकै अग्लो भवन  बुर्ज खालिफा (८२३ मिटर) मा नेपाली झण्डा फहराएको (लाइट अप गरेको ) छ। नेपालको चौथौ संविधान दिवस एवम् राष्ट्रिय दिवसको अवसर पारेर यूएई सरकारले बुर्ज खालिफामा नेपाली झण्डा फहराएको यूएईस्थित नेपाली राजदूत कृष्णप्रसाद ढकालले देखापढीलाई बताएका छन् ।
यूएईको स्थानीय समय अनुसार ३ असोज राति ९ः१० (१० बजेर ५५ मिनेट नेपाली समय) मा झण्डा फहराइएको हो। देखापढीसँग संक्षिप्त कुरा गर्दै राजदूत ढकालले यो नेपाल र नेपालीका लागि गौरवको क्षण भएको बताएका छन् । ब्रुज खालिफामा नेपाली झण्डा फहराउँदै गर्दा राजदूत शर्माले भने, ‘‘यतीबेला दुबईस्थित बुर्ज खालिफा भवनअघि हजारौं नेपालीहरु उपस्थित भएका छन्। नेपालको संविधान दिवसको अवसर पारेर यूएई सरकारले नेपाल र नेपालीलाई दिएको यो ठूलो सम्मान हो।’’
नेपालको संविधान दिवसको अवसरमा यूएई सरकारको यो सद्भाव सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित नेपाल भ्रमण बर्ष मनाइरहेको नेपालको पर्यटन प्रबर्द्धनमा पनि ठूलो सघाउ हुने अपेक्षा गरिएको छ ।
भिडिओ हेर्न तलको लि‌ंकमा क्लिक गर्नुहोस् । भिडिओ स्रोत : राजदूत कृष्णप्रसाद ढकाल
https://www.dekhapadhi.com/storage/files/shares/ब्रुज खालिफा (2).mp4
"> जब संसारकै अग्लो टावरमा नेपालको झण्डा फहराइयो (भिडिओसहित): Dekhapadhi
जब संसारकै अग्लो टावरमा नेपालको झण्डा फहराइयो (भिडिओसहित)
काठमाडौं। ठूलो संख्यामा नेपाली तथा विदेशीहरुको उपस्थितिमा यूएई सरकारले संसारकै अग्लो भवन  बुर्ज खालिफा (८२३ मिटर) मा नेपाली झण्डा फहराएको (लाइट अप गरेको ) छ। नेपालको चौथौ संविधान दिवस एवम् राष्ट्रिय दिवसको अवसर पारेर यूएई सरकारले बुर्ज खालिफामा नेपाली झण्डा फहराएको यूएईस्थित नेपाली राजदूत कृष्णप्रसाद ढकालले देखापढीलाई बताएका छन् ।
यूएईको स्थानीय समय अनुसार ३ असोज राति ९ः१० (१० बजेर ५५ मिनेट नेपाली समय) मा झण्डा फहराइएको हो। देखापढीसँग संक्षिप्त कुरा गर्दै राजदूत ढकालले यो नेपाल र नेपालीका लागि गौरवको क्षण भएको बताएका छन् । ब्रुज खालिफामा नेपाली झण्डा फहराउँदै गर्दा राजदूत शर्माले भने, ‘‘यतीबेला दुबईस्थित बुर्ज खालिफा भवनअघि हजारौं नेपालीहरु उपस्थित भएका छन्। नेपालको संविधान दिवसको अवसर पारेर यूएई सरकारले नेपाल र नेपालीलाई दिएको यो ठूलो सम्मान हो।’’
नेपालको संविधान दिवसको अवसरमा यूएई सरकारको यो सद्भाव सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित नेपाल भ्रमण बर्ष मनाइरहेको नेपालको पर्यटन प्रबर्द्धनमा पनि ठूलो सघाउ हुने अपेक्षा गरिएको छ ।
https://www.dekhapadhi.com/storage/files/shares/ब्रुज खालिफा (2).mp4
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्