काठमाडौँ। सन् २०२२ को डाइभर्सिटी भिसा (डीभी) कार्यक्रमको लागि आवेदन दर्ता आजबाट सुरु हुँदै छ।

काठमाडौँस्थित अमेरिकी दूतावासले सन् २०२२ को डीभीको लागि आवेदन आज (असोज २१ गते) राति ९ः४५ बजेबाट खुला हुने जनाएको छ।

“सन् २०२२ को डाइभर्सिटी भिसा कार्यक्रमको लागि आवेदन दर्ता अवधि बुधबार (२०७७ असोज २१) नेपालमा स्थानीय समयअनुसार रातको ९ः४५ बजेबाट सुरु हुने गरी खुल्नेछ र २०७७ कार्तिक २५ नेपालमा स्थानीय समयानुसार रातको १०ः४५ बजे बन्द हुनेछ,” दूतावासद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ, “हामी डीभी आवेदकहरूलाई चाँडै नै आवेदन भर्न प्रोत्साहित गर्दछौँ।”

डीभी कार्यक्रममा सहभागी हुनका लागि कुनै शुल्क नलाग्ने दूतावासले जनाएको छ। दूतावासले डीभी आवेदन भर्दा कन्सल्टेन्टको सहयोग नलिनसमेत भनेको छ।

“आवेदनसम्बन्धी सहयोग चाहिएमा परिवारको सदस्य, साथी वा अन्य विश्वासिलो व्यक्तिको सहयोग लिनेतर्फ विचार गर्नुहोला। सहयोग जसले उपलब्ध गराएता पनि आफ्नो आवेदनका लागि तपाईँ स्वयम् जिम्मेवार हुनुहुनेछ,” विज्ञप्तिमा उल्लेख छ।

इच्छुक व्यक्तिहरूले डब्लुडब्लुडब्लु डट डीभीलोट्री डट स्टेट डट जिओभीमा गएर अनलाइन आवेदन दिन सक्नेछन्। एक जनाले एउटा मात्र आवेदन दिन पाउनेछन्। एकभन्दा बढी आवेदन बुझाउने आवेदकहरू कार्यक्रमका लागि अयोग्य ठहरिने दूतावासले जनाएको छ।

" /> काठमाडौँ। सन् २०२२ को डाइभर्सिटी भिसा (डीभी) कार्यक्रमको लागि आवेदन दर्ता आजबाट सुरु हुँदै छ।

"> आजबाट सन् २०२२ को डिभीका लागि आवेदन खुला : Dekhapadhi डीभी आवेदन दर्ता अवधि बुधबार (२०७७ असोज २१) नेपालमा समयअनुसार रातको ९ः४५ बजेबाट सुरु हुने
• दूतावासले डीभी आवेदन भर्दा कन्सल्टेन्टको सहयोग नलिन भनेको छ।
• एकभन्दा बढी आवेदन बुझाउने आवेदकहरू कार्यक्रमका लागि अयोग्य ठहरिने

आजबाट सन् २०२२ को डिभीका लागि आवेदन खुला
काठमाडौँ। सन् २०२२ को डाइभर्सिटी भिसा (डीभी) कार्यक्रमको लागि आवेदन दर्ता आजबाट सुरु हुँदै छ।

काठमाडौँस्थित अमेरिकी दूतावासले सन् २०२२ को डीभीको लागि आवेदन आज (असोज २१ गते) राति ९ः४५ बजेबाट खुला हुने जनाएको छ।

“सन् २०२२ को डाइभर्सिटी भिसा कार्यक्रमको लागि आवेदन दर्ता अवधि बुधबार (२०७७ असोज २१) नेपालमा स्थानीय समयअनुसार रातको ९ः४५ बजेबाट सुरु हुने गरी खुल्नेछ र २०७७ कार्तिक २५ नेपालमा स्थानीय समयानुसार रातको १०ः४५ बजे बन्द हुनेछ,” दूतावासद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ, “हामी डीभी आवेदकहरूलाई चाँडै नै आवेदन भर्न प्रोत्साहित गर्दछौँ।”

डीभी कार्यक्रममा सहभागी हुनका लागि कुनै शुल्क नलाग्ने दूतावासले जनाएको छ। दूतावासले डीभी आवेदन भर्दा कन्सल्टेन्टको सहयोग नलिनसमेत भनेको छ।

“आवेदनसम्बन्धी सहयोग चाहिएमा परिवारको सदस्य, साथी वा अन्य विश्वासिलो व्यक्तिको सहयोग लिनेतर्फ विचार गर्नुहोला। सहयोग जसले उपलब्ध गराएता पनि आफ्नो आवेदनका लागि तपाईँ स्वयम् जिम्मेवार हुनुहुनेछ,” विज्ञप्तिमा उल्लेख छ।

इच्छुक व्यक्तिहरूले डब्लुडब्लुडब्लु डट डीभीलोट्री डट स्टेट डट जिओभीमा गएर अनलाइन आवेदन दिन सक्नेछन्। एक जनाले एउटा मात्र आवेदन दिन पाउनेछन्। एकभन्दा बढी आवेदन बुझाउने आवेदकहरू कार्यक्रमका लागि अयोग्य ठहरिने दूतावासले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्