काठमाडौं। जाजरकोटको औलाखोलामा जीप दुर्घटना हुँदा वडाअध्यक्षसहित ५ जनाको मृत्यु भएको छ। दुर्घटनामा परेका दुई जना भेटिएका छैनन्।

जुनीचाँदे गाउँपालिका–१ औलखोला नजिक भे.१ ज ९३५ नम्बरको जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको जाजरकोटका प्रमुख जिल्ला अधिकारी चेतराज बरालले जानकारी दिए।

दुर्घटनामा परेका वडाध्यक्ष अमरबहादुर शाहीसहित पाँच जनाको शव फेला गरेको छ। जाजरकोट सदरमुकाम खलंगादेखि जुनीचाँदे गाउँपालिकाको कार्यालय जाँदै गरेको जीप आज दिउँसो सडकबाट ५०० मिटर तल खसेको प्रजिअ बरालले बताए।

दुर्घटनाको कारण भने खुल्न सकेको छैन। प्रहरी घटनास्थलमा पुगिसकेको र हराइरहेकाहरुको खोजीकार्य भइरहेको जनाइएको छ।

घाइते जुनीचाँदे गाउँपालिका-११ का शिक्षक नरबहादुर बुढालाई थप उपचारका लागि सुर्खेत रेफर गरिएको छ।

" /> काठमाडौं। जाजरकोटको औलाखोलामा जीप दुर्घटना हुँदा वडाअध्यक्षसहित ५ जनाको मृत्यु भएको छ। दुर्घटनामा परेका दुई जना भेटिएका छैनन्।

जुनीचाँदे गाउँपालिका–१ औलखोला नजिक भे.१ ज ९३५ नम्बरको जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको जाजरकोटका प्रमुख जिल्ला अधिकारी चेतराज बरालले जानकारी दिए।

दुर्घटनामा परेका वडाध्यक्ष अमरबहादुर शाहीसहित पाँच जनाको शव फेला गरेको छ। जाजरकोट सदरमुकाम खलंगादेखि जुनीचाँदे गाउँपालिकाको कार्यालय जाँदै गरेको जीप आज दिउँसो सडकबाट ५०० मिटर तल खसेको प्रजिअ बरालले बताए।

दुर्घटनाको कारण भने खुल्न सकेको छैन। प्रहरी घटनास्थलमा पुगिसकेको र हराइरहेकाहरुको खोजीकार्य भइरहेको जनाइएको छ।

घाइते जुनीचाँदे गाउँपालिका-११ का शिक्षक नरबहादुर बुढालाई थप उपचारका लागि सुर्खेत रेफर गरिएको छ।

"> जाजरकोटमा जीप दुर्घटना, वडाध्यक्षसहित ५ जनाको मृत्यु: Dekhapadhi
जाजरकोटमा जीप दुर्घटना, वडाध्यक्षसहित ५ जनाको मृत्यु
काठमाडौं। जाजरकोटको औलाखोलामा जीप दुर्घटना हुँदा वडाअध्यक्षसहित ५ जनाको मृत्यु भएको छ। दुर्घटनामा परेका दुई जना भेटिएका छैनन्।

जुनीचाँदे गाउँपालिका–१ औलखोला नजिक भे.१ ज ९३५ नम्बरको जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको जाजरकोटका प्रमुख जिल्ला अधिकारी चेतराज बरालले जानकारी दिए।

दुर्घटनामा परेका वडाध्यक्ष अमरबहादुर शाहीसहित पाँच जनाको शव फेला गरेको छ। जाजरकोट सदरमुकाम खलंगादेखि जुनीचाँदे गाउँपालिकाको कार्यालय जाँदै गरेको जीप आज दिउँसो सडकबाट ५०० मिटर तल खसेको प्रजिअ बरालले बताए।

दुर्घटनाको कारण भने खुल्न सकेको छैन। प्रहरी घटनास्थलमा पुगिसकेको र हराइरहेकाहरुको खोजीकार्य भइरहेको जनाइएको छ।

घाइते जुनीचाँदे गाउँपालिका-११ का शिक्षक नरबहादुर बुढालाई थप उपचारका लागि सुर्खेत रेफर गरिएको छ।

प्रतिक्रिया दिनुहोस्