कैलाली। टीकापुर नगरपालिकामा कार्यरत एकजना कर्मचारीलाई कोरोना सङ्क्रमण पुष्टि भएपछि असोज २६ गतेसम्मका लागि कार्यालय सिल गरिएको छ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद अर्यालले आज एक सूचना जारी गर्दै कोरोना सङ्क्रमितको सम्पर्कमा आएका सबै कर्मचारीहरू क्वारेन्टाइन बस्नुपर्ने भएकाले सिल गरिएको बताएका छन्। सूचनामा उल्लेख भएअनुसार असोज २६ गतेसम्म नगरपालिकाका सम्पूर्ण सेवाहरू बन्द रहनेछन्।
स्वास्थ्य शाखा प्रमुख बलबहादुर रावलका अनुसार एक जना पुरुष कर्मचारीमा कोरोना देखिएको हो। उनको असोज १९ गते स्वाब सङ्कलन गरिएको थियो।
" />

">
कर्मचारीमा सङ्क्रमण देखिएपछि टीकापुर नगरपालिका सिल: Dekhapadhi
टीकापुर नगरपालिकामा कार्यरत एकजना कर्मचारीलाई कोरोना सङ्क्रमण पुष्टि
असोज २६ गतेसम्म नगरपालिकाका सम्पूर्ण सेवाहरू बन्द रहने
कर्मचारीमा सङ्क्रमण देखिएपछि टीकापुर नगरपालिका सिल
<p style="text-align: justify;">कैलाली। टीकापुर नगरपालिकामा कार्यरत एकजना कर्मचारीलाई कोरोना सङ्क्रमण पुष्टि भएपछि असोज २६ गतेसम्मका लागि कार्यालय सिल गरिएको छ।</p>
<p style="text-align: justify;">नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद अर्यालले आज एक सूचना जारी गर्दै कोरोना सङ्क्रमितको सम्पर्कमा आएका सबै कर्मचारीहरू क्वारेन्टाइन बस्नुपर्ने भएकाले सिल गरिएको बताएका छन्। सूचनामा उल्लेख भएअनुसार असोज २६ गतेसम्म नगरपालिकाका सम्पूर्ण सेवाहरू बन्द रहनेछन्।</p>
<p style="text-align: justify;">स्वास्थ्य शाखा प्रमुख बलबहादुर रावलका अनुसार एक जना पुरुष कर्मचारीमा कोरोना देखिएको हो। उनको असोज १९ गते स्वाब सङ्कलन गरिएको थियो।</p>
<p style="text-align: justify;"><img src="/uploads/editor/2020-10-07/112221150Tikapur Municipality sealed after a staff gets COVID-19 infection.jpg" /></p>