काठमाडौँ। कञ्चनपुरमा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा लालझाडी गाउँपालिका–४ डाडाँजाई बस्ने २० वर्षीय सनिदेवल रानालाई मङ्गलबार राति प्रहरीले पक्राउ गरेको छ। 

रानाले ती किशोरीलाई बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ।
 

" /> काठमाडौँ। कञ्चनपुरमा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा लालझाडी गाउँपालिका–४ डाडाँजाई बस्ने २० वर्षीय सनिदेवल रानालाई मङ्गलबार राति प्रहरीले पक्राउ गरेको छ। 

रानाले ती किशोरीलाई बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ।
 

"> बलात्कारको आरोपमा कञ्चनपुरका सनिदेवल राना पक्राउ: Dekhapadhi कञ्चनपुरमा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा २० वर्षीय सनिदेवल राना पक्राउ
  • ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको
  • ">
    बलात्कारको आरोपमा कञ्चनपुरका सनिदेवल राना पक्राउ <p style="text-align: justify;">काठमाडौँ। कञ्चनपुरमा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा लालझाडी गाउँपालिका&ndash;४ डाडाँजाई बस्ने २० वर्षीय सनिदेवल रानालाई मङ्गलबार राति प्रहरीले पक्राउ गरेको छ।&nbsp;</p> <p style="text-align: justify;">रानाले ती किशोरीलाई बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।</p> <p style="text-align: justify;">घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ।<br /> &nbsp;</p>
    प्रतिक्रिया दिनुहोस्