काठमाडौँ। सुनसरीमा १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा धरान उपमहानगरपालिका–१६ डेरा गरी बस्ने ४२ वर्षीय बिकास मण्डललाई मङ्गलबार बेलुका प्रहरीले पक्राउ गरेको छ। 

नेपाल प्रहरीले आज एक विज्ञप्तिमार्फत् जनाएअनुसार आरोपित मण्डलले ती बालिकालाई पटकपटक बलात्कार गरेका थिए। यो सूचना प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

" /> काठमाडौँ। सुनसरीमा १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा धरान उपमहानगरपालिका–१६ डेरा गरी बस्ने ४२ वर्षीय बिकास मण्डललाई मङ्गलबार बेलुका प्रहरीले पक्राउ गरेको छ। 

नेपाल प्रहरीले आज एक विज्ञप्तिमार्फत् जनाएअनुसार आरोपित मण्डलले ती बालिकालाई पटकपटक बलात्कार गरेका थिए। यो सूचना प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

"> धरानमा १३ वर्षीया बालिकामाथि पटकपटक बलात्कार गर्ने पक्राउ: Dekhapadhi सुनसरीमा १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ४२ वर्षीय बिकास मण्डल पक्राउ परेका छन्।
  • आरोपित मण्डलले ती बालिकालाई पटकपटक बलात्कार गरेका थिए। 
  • ">
    धरानमा १३ वर्षीया बालिकामाथि पटकपटक बलात्कार गर्ने पक्राउ <p style="text-align: justify;">काठमाडौँ। सुनसरीमा १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा धरान उपमहानगरपालिका&ndash;१६ डेरा गरी बस्ने ४२ वर्षीय बिकास मण्डललाई मङ्गलबार बेलुका प्रहरीले पक्राउ गरेको छ।&nbsp;</p> <p style="text-align: justify;">नेपाल प्रहरीले आज एक विज्ञप्तिमार्फत् जनाएअनुसार आरोपित मण्डलले ती बालिकालाई पटकपटक बलात्कार गरेका थिए। यो सूचना प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।</p> <p style="text-align: justify;">घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।&nbsp;</p>
    प्रतिक्रिया दिनुहोस्