काठमाडौं। तनहुँको भानु नगरपालिकाको फुस्रेटारस्थित कार्यालय सार्ने विषयमा उत्पन्न विवाद सर्वोच्च अदालतले दिएको अन्तरिम आदेशपछि पनि साम्य हुन सकेको छैन। भानु नगरपालिकाको कार्यालय हाल रहेको स्थानबाट सार्न नहुने भन्दै एउटा ठूलो समूह संघर्षरत छ। नगरपालिकाको कार्यालय सार्न नहुने भन्दै परेको रिटमा असोज १६ गते न्यायाधीश हरिप्रसाद फुँयालको इजलासले पक्षमा अन्तरिम आदेश दिएको थियो।

दुवै पक्षसँग छलफल गरी टुङ्गो लगाउन उपयुक्त हुने भएकोले असोज २९ गते छलफलका लागि दुबै पक्षलाई अदालतले बोलाएको पनि छ। तर, अदालतले तत्काल कार्यालय नसार्न दिएको अन्तरिम आदेशविपरीत नगरपालिकाको कामकाज भने १ नम्बर वडास्थित भन्सारमा रहेको सहरी विकास आयोजनाको भवनबाट गर्न थालिएको छ। जुन भवन ३ वर्षका लागि भानु नगरपालिकाले भाडामा पनि लिइसकेको छ।

नगरपालिकाको कार्यालय भवन सार्ने निर्णयविरुद्ध वडा नं. २ का अध्यक्ष अर्जुनबहादुर केसीले रिट हालेका थिए।

भुमाफियाको चलखेलमा परेर नगरप्रमुख उदयराज गौली नगरपालिकाको कार्यालय सार्न उद्दत देखिएको स्थानीयको आरोप छ।फुस्रेटारमा नगरपालिकाको कार्यालय रहिरहँदा सबैलाई पायक पर्ने, सम्पूर्ण भौतिक पूर्वाधार निर्माण भइसकेको, जग्गाको कुनै कमी नभएको, सबै नगरवासीलाई सहज बाटोको व्यवस्था भएको संघर्ष समितिका अध्यक्ष भक्तबहादुर कुँवरले बताए।

उनले कुनै पनि हालतमा जनप्रतिनिधिलाई जनहीत विपरीत काम गर्न नदिने र त्यसका लागि नगरवासीले जस्तोसुकै मूल्य चुकाउन पछि नपर्ने बताए। त्यस्तै वार्ता समितिको संयोजक सहदेव अधिकारीले सर्वोच्च अदालतले दिएको अन्तरिम आदेशको समेत अवज्ञा गर्दै भन्सारबाटै कामकारबाही चलाइरहेकोप्रति खेद प्रकट गरे ।

३ दिने तालिम भन्दै बोलाएर नगरप्रमुखले झुक्क्याउँदै नगरसभाको निर्णय भनी नगरापलिकाको कार्यालय सार्न लागेको संघर्षरतहरूको आरोप छ। उनीहरूले अदालतको आदेश कार्यान्वयन नहुने अवस्था आएको भन्दै आन्दोलनमा जाने तयारी थालेका छन्।

" /> काठमाडौं। तनहुँको भानु नगरपालिकाको फुस्रेटारस्थित कार्यालय सार्ने विषयमा उत्पन्न विवाद सर्वोच्च अदालतले दिएको अन्तरिम आदेशपछि पनि साम्य हुन सकेको छैन। भानु नगरपालिकाको कार्यालय हाल रहेको स्थानबाट सार्न नहुने भन्दै एउटा ठूलो समूह संघर्षरत छ। नगरपालिकाको कार्यालय सार्न नहुने भन्दै परेको रिटमा असोज १६ गते न्यायाधीश हरिप्रसाद फुँयालको इजलासले पक्षमा अन्तरिम आदेश दिएको थियो।

दुवै पक्षसँग छलफल गरी टुङ्गो लगाउन उपयुक्त हुने भएकोले असोज २९ गते छलफलका लागि दुबै पक्षलाई अदालतले बोलाएको पनि छ। तर, अदालतले तत्काल कार्यालय नसार्न दिएको अन्तरिम आदेशविपरीत नगरपालिकाको कामकाज भने १ नम्बर वडास्थित भन्सारमा रहेको सहरी विकास आयोजनाको भवनबाट गर्न थालिएको छ। जुन भवन ३ वर्षका लागि भानु नगरपालिकाले भाडामा पनि लिइसकेको छ।

नगरपालिकाको कार्यालय भवन सार्ने निर्णयविरुद्ध वडा नं. २ का अध्यक्ष अर्जुनबहादुर केसीले रिट हालेका थिए।

भुमाफियाको चलखेलमा परेर नगरप्रमुख उदयराज गौली नगरपालिकाको कार्यालय सार्न उद्दत देखिएको स्थानीयको आरोप छ।फुस्रेटारमा नगरपालिकाको कार्यालय रहिरहँदा सबैलाई पायक पर्ने, सम्पूर्ण भौतिक पूर्वाधार निर्माण भइसकेको, जग्गाको कुनै कमी नभएको, सबै नगरवासीलाई सहज बाटोको व्यवस्था भएको संघर्ष समितिका अध्यक्ष भक्तबहादुर कुँवरले बताए।

उनले कुनै पनि हालतमा जनप्रतिनिधिलाई जनहीत विपरीत काम गर्न नदिने र त्यसका लागि नगरवासीले जस्तोसुकै मूल्य चुकाउन पछि नपर्ने बताए। त्यस्तै वार्ता समितिको संयोजक सहदेव अधिकारीले सर्वोच्च अदालतले दिएको अन्तरिम आदेशको समेत अवज्ञा गर्दै भन्सारबाटै कामकारबाही चलाइरहेकोप्रति खेद प्रकट गरे ।

३ दिने तालिम भन्दै बोलाएर नगरप्रमुखले झुक्क्याउँदै नगरसभाको निर्णय भनी नगरापलिकाको कार्यालय सार्न लागेको संघर्षरतहरूको आरोप छ। उनीहरूले अदालतको आदेश कार्यान्वयन नहुने अवस्था आएको भन्दै आन्दोलनमा जाने तयारी थालेका छन्।

"> भानु नगरपालिका कार्यालय विवादः सर्वोच्चको आदेशविपरीत भन्सारबाट काम !: Dekhapadhi
भानु नगरपालिका कार्यालय विवादः सर्वोच्चको आदेशविपरीत भन्सारबाट काम !
काठमाडौं। तनहुँको भानु नगरपालिकाको फुस्रेटारस्थित कार्यालय सार्ने विषयमा उत्पन्न विवाद सर्वोच्च अदालतले दिएको अन्तरिम आदेशपछि पनि साम्य हुन सकेको छैन। भानु नगरपालिकाको कार्यालय हाल रहेको स्थानबाट सार्न नहुने भन्दै एउटा ठूलो समूह संघर्षरत छ। नगरपालिकाको कार्यालय सार्न नहुने भन्दै परेको रिटमा असोज १६ गते न्यायाधीश हरिप्रसाद फुँयालको इजलासले पक्षमा अन्तरिम आदेश दिएको थियो।

दुवै पक्षसँग छलफल गरी टुङ्गो लगाउन उपयुक्त हुने भएकोले असोज २९ गते छलफलका लागि दुबै पक्षलाई अदालतले बोलाएको पनि छ। तर, अदालतले तत्काल कार्यालय नसार्न दिएको अन्तरिम आदेशविपरीत नगरपालिकाको कामकाज भने १ नम्बर वडास्थित भन्सारमा रहेको सहरी विकास आयोजनाको भवनबाट गर्न थालिएको छ। जुन भवन ३ वर्षका लागि भानु नगरपालिकाले भाडामा पनि लिइसकेको छ।

नगरपालिकाको कार्यालय भवन सार्ने निर्णयविरुद्ध वडा नं. २ का अध्यक्ष अर्जुनबहादुर केसीले रिट हालेका थिए।

भुमाफियाको चलखेलमा परेर नगरप्रमुख उदयराज गौली नगरपालिकाको कार्यालय सार्न उद्दत देखिएको स्थानीयको आरोप छ।फुस्रेटारमा नगरपालिकाको कार्यालय रहिरहँदा सबैलाई पायक पर्ने, सम्पूर्ण भौतिक पूर्वाधार निर्माण भइसकेको, जग्गाको कुनै कमी नभएको, सबै नगरवासीलाई सहज बाटोको व्यवस्था भएको संघर्ष समितिका अध्यक्ष भक्तबहादुर कुँवरले बताए।

उनले कुनै पनि हालतमा जनप्रतिनिधिलाई जनहीत विपरीत काम गर्न नदिने र त्यसका लागि नगरवासीले जस्तोसुकै मूल्य चुकाउन पछि नपर्ने बताए। त्यस्तै वार्ता समितिको संयोजक सहदेव अधिकारीले सर्वोच्च अदालतले दिएको अन्तरिम आदेशको समेत अवज्ञा गर्दै भन्सारबाटै कामकारबाही चलाइरहेकोप्रति खेद प्रकट गरे ।

३ दिने तालिम भन्दै बोलाएर नगरप्रमुखले झुक्क्याउँदै नगरसभाको निर्णय भनी नगरापलिकाको कार्यालय सार्न लागेको संघर्षरतहरूको आरोप छ। उनीहरूले अदालतको आदेश कार्यान्वयन नहुने अवस्था आएको भन्दै आन्दोलनमा जाने तयारी थालेका छन्।

प्रतिक्रिया दिनुहोस्