कैलाली। कर्मचारीमा कोरोना पुष्टि भएपछि डडेल्धुराको अमरगढी नगरपालिका सिल गरिएको छ।

डडेल्धुरा अस्पतालको प्रयोगशालामा बुधबार भएको परीक्षणमा एक कर्मचारीमा कोरोना सङ्क्रमण देखिएको नगरप्रमुख विशेश्वरप्रसाद ओझाले पुष्टि गरेका छन्।

कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि नगरपालिकाको कार्यालय सिल गरिएको मेयर ओझाले बताएका छन्। उनले अर्को निर्णय नहुँदासम्म नगरपालिकाबाट उपलब्ध हुँदै आएको सम्पूर्ण सेवाहरू बन्द गरिएको पनि जनाएका छन्।

" /> कैलाली। कर्मचारीमा कोरोना पुष्टि भएपछि डडेल्धुराको अमरगढी नगरपालिका सिल गरिएको छ।

डडेल्धुरा अस्पतालको प्रयोगशालामा बुधबार भएको परीक्षणमा एक कर्मचारीमा कोरोना सङ्क्रमण देखिएको नगरप्रमुख विशेश्वरप्रसाद ओझाले पुष्टि गरेका छन्।

कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि नगरपालिकाको कार्यालय सिल गरिएको मेयर ओझाले बताएका छन्। उनले अर्को निर्णय नहुँदासम्म नगरपालिकाबाट उपलब्ध हुँदै आएको सम्पूर्ण सेवाहरू बन्द गरिएको पनि जनाएका छन्।

"> अमरगढी नगरपालिका कार्यालय सिल: Dekhapadhi डडेल्धुरा अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा नगरपालिकाको एक कर्मचारीमा कोरोना सङ्क्रमण देखिएको
  • कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि नगरपालिकाको कार्यालय सिल गरिएको
  • ">
    अमरगढी नगरपालिका कार्यालय सिल <p style="text-align: justify;">कैलाली। कर्मचारीमा कोरोना पुष्टि भएपछि डडेल्धुराको अमरगढी नगरपालिका सिल गरिएको छ।</p> <p style="text-align: justify;">डडेल्धुरा अस्पतालको प्रयोगशालामा बुधबार भएको परीक्षणमा एक कर्मचारीमा कोरोना सङ्क्रमण देखिएको नगरप्रमुख विशेश्वरप्रसाद ओझाले पुष्टि गरेका छन्।</p> <p style="text-align: justify;">कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि नगरपालिकाको कार्यालय सिल गरिएको मेयर ओझाले बताएका छन्। उनले अर्को निर्णय नहुँदासम्म नगरपालिकाबाट उपलब्ध हुँदै आएको सम्पूर्ण सेवाहरू बन्द गरिएको पनि जनाएका छन्।</p> <p style="text-align: justify;"><img src="/uploads/editor/2020-10-07/095912910Amargadhi Municipality sealed due to COVID-19 infection.jpg" /></p>
    प्रतिक्रिया दिनुहोस्