बारा। बाराको जितपुर सिमरा उपमहानगरपालिका–७ बाट करिब १५० किलो अवैध लागुऔषध गाँजा बुधबार प्रहरीले बरामद गरेको छ। 

ईलाका प्रहरी कार्यालय जितपुरबाट खटिएको प्रहरीलाई देख्नासाथ पथलैयाबाट जितपुरतर्फ आउँदै गरेको ना ७ ख ९४५४ नम्बरको ट्रक छोडी चालक र सहचालक फरार भएका थिए।

उनीहरू फरार भएपछि प्रहरीले ट्रकको खानतलासी गर्दा उक्त परिमाणको गाँजा फेला पारेको हो। फरार ट्रक चालक र सहचालकको प्रहरीले खोजी गरिरहेको छ।

" /> बारा। बाराको जितपुर सिमरा उपमहानगरपालिका–७ बाट करिब १५० किलो अवैध लागुऔषध गाँजा बुधबार प्रहरीले बरामद गरेको छ। 

ईलाका प्रहरी कार्यालय जितपुरबाट खटिएको प्रहरीलाई देख्नासाथ पथलैयाबाट जितपुरतर्फ आउँदै गरेको ना ७ ख ९४५४ नम्बरको ट्रक छोडी चालक र सहचालक फरार भएका थिए।

उनीहरू फरार भएपछि प्रहरीले ट्रकको खानतलासी गर्दा उक्त परिमाणको गाँजा फेला पारेको हो। फरार ट्रक चालक र सहचालकको प्रहरीले खोजी गरिरहेको छ।

"> ट्रकमा १५० केजी गाँजा बरामद: Dekhapadhi बाराको सिमराबाट करिब १५० किलो अवैध लागुऔषध गाँजा प्रहरीले बरामद गरेको छ। 
  • प्रहरीलाई देख्नासाथ पथलैयाबाट जितपुरतर्फ आउँदै गरेको ट्रक छोडी चालक र सहचालक फरार भएका थिए।
  • ">
    ट्रकमा १५० केजी गाँजा बरामद <p style="text-align: justify;">बारा। बाराको जितपुर सिमरा उपमहानगरपालिका&ndash;७ बाट करिब १५० किलो अवैध लागुऔषध गाँजा बुधबार प्रहरीले बरामद गरेको छ।&nbsp;</p> <p style="text-align: justify;">ईलाका प्रहरी कार्यालय जितपुरबाट खटिएको प्रहरीलाई देख्नासाथ पथलैयाबाट जितपुरतर्फ आउँदै गरेको ना ७ ख ९४५४ नम्बरको ट्रक छोडी चालक र सहचालक फरार भएका थिए।</p> <p style="text-align: justify;">उनीहरू फरार भएपछि प्रहरीले ट्रकको खानतलासी गर्दा उक्त परिमाणको गाँजा फेला पारेको हो। फरार ट्रक चालक र सहचालकको प्रहरीले खोजी गरिरहेको छ।</p>
    प्रतिक्रिया दिनुहोस्