काठमाडौँ। बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१६ जयसपुरबाट १ ग्राम अवैध लागुऔषध ब्राउनसुगर र नियन्त्रित लागूऔषध ६० ट्याब्लेट नाईट्राभेटसहित दैलेख नौमुले गाउँपालिका–५ सल्लेरी बस्ने २२ वर्षीय सन्तोष सिंह ठकुरीलाई मङ्गलबार राति प्रहरीले पक्राउ गरेको छ।
लागुऔषध नियन्त्रण ब्यूरो नेपालगञ्ज र सिमा प्रहरी चौकी जयसपुर बाँकेबाट खटिएको प्रहरीले उनलाई जाँच गर्ने क्रममा गोजीमा लुकाई ल्याएको उक्त लागुऔषध सहित फेला पारी पक्राउ गरेको हो। घटनाहरूका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
" />

">
नेपालगञ्जबाट ब्राउनसुगर र नाइट्राभेटसहित एक पक्राउ: Dekhapadhi
नेपालगञ्जबाट १ ग्राम अवैध लागुऔषध ब्राउनसुगर र नियन्त्रित लागूऔषध ६० ट्याब्लेट नाईट्राभेटसहित दैलेखका २२ वर्षीय सन्तोष सिंह ठकुरी पक्राउ
">
नेपालगञ्जबाट ब्राउनसुगर र नाइट्राभेटसहित एक पक्राउ
<p style="text-align: justify;">काठमाडौँ। बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१६ जयसपुरबाट १ ग्राम अवैध लागुऔषध ब्राउनसुगर र नियन्त्रित लागूऔषध ६० ट्याब्लेट नाईट्राभेटसहित दैलेख नौमुले गाउँपालिका–५ सल्लेरी बस्ने २२ वर्षीय सन्तोष सिंह ठकुरीलाई मङ्गलबार राति प्रहरीले पक्राउ गरेको छ। </p>
<p style="text-align: justify;">लागुऔषध नियन्त्रण ब्यूरो नेपालगञ्ज र सिमा प्रहरी चौकी जयसपुर बाँकेबाट खटिएको प्रहरीले उनलाई जाँच गर्ने क्रममा गोजीमा लुकाई ल्याएको उक्त लागुऔषध सहित फेला पारी पक्राउ गरेको हो। घटनाहरूका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।</p>