काठमाडौँ। पर्साको कालिकामाई गाउँपालिका–१ तीनडुविया बस्ने २९ वर्षीय खोवारी प्रसादलाई ८ किलो अवैध लागूऔषध अफिमजस्तो देखिने पदार्थसहित मङ्गलबार राति प्रहरीले पक्राउ गरेको छ।
ईलाका प्रहरी कार्यालय पोखरीयाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो। उक्त घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले आज एक विज्ञप्तिमार्फत् बताएको छ।
" />

">
अफिमजस्तो देखिने लागुऔषधसहित पर्सामा एक पक्राउ: Dekhapadhi
पर्साका २९ वर्षीय खोवारी प्रसादलाई ८ किलो अवैध लागुऔषध अफिमजस्तो देखिने पदार्थसहित पक्राउ
ईलाका प्रहरी कार्यालय पोखरीयाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको
अफिमजस्तो देखिने लागुऔषधसहित पर्सामा एक पक्राउ
<p style="text-align: justify;">काठमाडौँ। पर्साको कालिकामाई गाउँपालिका–१ तीनडुविया बस्ने २९ वर्षीय खोवारी प्रसादलाई ८ किलो अवैध लागूऔषध अफिमजस्तो देखिने पदार्थसहित मङ्गलबार राति प्रहरीले पक्राउ गरेको छ।</p>
<p style="text-align: justify;">ईलाका प्रहरी कार्यालय पोखरीयाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो। उक्त घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले आज एक विज्ञप्तिमार्फत् बताएको छ।</p>